A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsng8gvr6krnj9ik3stmfmuekl0h0lqk7): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

डोम समुदायका बालबालिका शिक्षाबाट वञ्चित

कान्तिपुरमा प्रकाशित,९ माघ, धनुषा ।

जनकपुर उपमहानगरपालिका १५, कुवा रामपुरको दलित बस्ती ढल्के टोलमा ८ वर्षीया आरती मल्लिक र ६ वर्षीय राजेश मल्लिक सुँगुर धपाउँदै घरतर्फ जाँदै थिए । घरछेउ बाजाको आवाज उनीहरूले सुने । सोमबार यहाँका बालबालिका विद्यालयमा सरस्वती पूजा गरी मनोरञ्जन गरिरहेका बेला आरती र राजेश सुँगुर चराएर घर फर्किंदै थिए । 

Read More

तीर्थयात्रु बोकेको जीप दोलखामा दुर्घटना, एक महिने शिशुको मृत्यु

अनलाइनखबरमा प्रकाशित,९ माघ, चरिकोट ।

चरिकोटबाट कालीञ्चोक मन्दिर दर्शनका लागि जाने यात्रु चढेको जीप् दुर्घटना हुँदा एक महिने शिशु (छोरा) को आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।

Read More

धारिलो हतियार प्रहार गरी बालकको हत्या

नागरिक न्युजमा प्रकाशित,९ माघ, रौतहट ।

रौतहटमा अज्ञात समूहले धारिलो हतियार प्रहारगरी एक वालकको हत्या गरेको छ। स्थानीय राजपुर नगरपालिका वडा नम्वर ९ बलुवा टोलका भिखारी देवानका ८ बर्षिय छोरा मफाजुल देवानको टाउकोमा धारिलो हतियार प्रहार गरी अपरिचित समूहले हत्या गरेको हो ।

Read More

बालिका करणीको आरोपमा पक्राउ

नागरिक न्युजमा प्रकाशित,९ माघ, पाँचथर ।

पाँचथरको उत्तरी याङवरकको थर्पुबजारमा बालिका करणी  गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

 

Read More

बालिकालाई जबरजस्तीकरणी गर्न खोजेको आरोपमा पक्राउ

नागरिक न्युजमा प्रकाशित,९ माघ, महोत्तरी ।

महोत्तरीमा १० वर्षीया बालिकासंग जबरजस्ती गर्न खोजेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सोमबार दिउँसो गौशाला ९ घर भएका १८ वर्षीय विपिन रामलाई घर नजिकैका एक १० वर्षीया बालिकालाई उखुबारीमा लगि जवरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

 

Read More

‘देउता’ बन्दा छुट्छ पढाइ

नागरिक न्युजमा प्रकाशित,८ माघ, भक्तपुर।

भक्तपुरमा ऐतिहासिक नवदुर्गा गणको नाचमा पौराणिक देवताको भेषमा सजिएर नाच्नुपर्दा बालकहरूको पढाइ छुट्ने गरेको छ । मल्लकालदेखि चल्दै आएको यो नाचमा बालकहरूलाई पौराणिक देवताको भेषमा सजाएर नचाइन्छ । 

Read More

१३ बर्षीया बालिका बलात्कार गर्ने प्रहरी फन्दामा

रातोपाटीमा प्रकाशित,८ माघ, काठमाडौ ।

रामेछापको मन्थली नगरपालिका–३ घर भई काठमाडौं–८ फोर्सपार्क बस्दै आएका लेकलाल तामाङ्ग जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन् ।

Read More

दिनहुँ अपांग दाजु बोकर स्कुल जान्छिन् बहिनी

नागरिक न्युजमा प्रकाशित,८ माघ, धुवाँकोट ।

पालुङटार नगरपालिका ५ को मदनेडाँडा मावि कक्षा २ मा पढ्ने सुस्मिता बराम दिनहुँ दाजु लक्ष्मणलाई बोकेर विद्यालय आउँछिन् । आफूभन्दा दुई वर्ष जेठा दाजुलाई थोत्रो सलको सहयोगले पिठ्युँमा बोकेर स्कुल आउनु १० वर्षीया सुस्मिताको रहर होइन । 

Read More

फोहरको थुप्रोमा भेटियो नवजात शिशुको शव

अनलाइनखबरमा प्रकाशित,८ माघ, गुल्मी ।

गुल्मीको रिडीमा नवजात शिशु मृत अबस्थामा शव फेला परेको छ । रुरु गाउँपालिका १ को फोहोर पाल्ने ठाउँ रिडी खोला किनारमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए ।

Read More

मोबाईलले गरेको बाल विवाहको परिणाम ‘न गरी खानु न मरी जानु’

उज्यालो अनलाइनमा प्रकाशित,८ माघ, बझाङ ।

बझाङमा पछिल्लो समय मोवाइल फोन बालविवाहको कारण बनेको छ । मोबाइल फोनकै कारण सानै उमेरमा विवाह गर्ने प्रचलन बढ्दै गएको छ । सानो कक्षामा पढ्दा नै अभिभावकले छोराछोरीको हातमा मोबाइल दिने गरेपछि पढाई भन्दा बढी ध्यान मोबाइलमा जाने गरेको छ ।

Read More

विद्यालय अवधिमा शिक्षकले मोबाइल बोक्न नपाउने गाउँपालिकाको निर्णय

थाहा खबरमा प्रकाशित,८ माघ, कालिकोट ।

जिल्लाको पचालझरना गाउँपालिकाको शिक्षा विभागले शैक्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शिक्षाको गुणस्तर वृद्धि गर्न शैक्षिक नीति बनाएको हो। गाउँपालिकाले शैक्षिक नीति सार्वजनिक गर्दै अभिभावकले आफ्नो आम्दानीको २० प्रतिशत र गाउँपालिका ३० प्रतिशत लगानी गर्ने शिक्षा नीति सार्वजनिक गरेको छ ।

 

Read More

कालिकोटमा भाइरल ज्वरो

कान्तिपुरमा प्रकाशित,७ माघ, कालिकोट ।

दुई सातादेखि फैलिएको भाइरल ज्वरोले कालिकोटमा महामारीको रूप लिएको छ । सदरमुकामस्थित खाडाचक्र नगरपालिकाको २ र ४ वडामा मात्रै ८ सय १४ बिरामी भेटिएका छन् । 

Read More

नदीमा बगेर बेपत्ता बालकको शव फेला

उज्यालो अनलाइनमा प्रकाशित,७ माघ, खोटाङ ।

ट्यूब चढेर नदी तर्नेक्रममा बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका रुद्र राईका १४ वर्षे छोरा किरण राईको शव १० दिनपछि फेला परेको छ । 

Read More

प्युठानकी १४ बर्षीय बालिकाको कपिलवस्तुवाट यसरी गरियो उद्धार

साझा सवालमा प्रकाशित,६ माघ, कपिलवस्तु । 

कपिलवस्तुको कृष्णनगरवाट नेपाल प्रहरी र शान्ति पुर्नस्थापना गृह कपिलवस्तुको अनुसन्धानमा प्युठानकी १४ वर्षिय वालिकाको उद्धार गरिएको छ ।

Read More

प्रहरीले हानेको लाठीले लागेर किशोरीको आँखा फुट्यो

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ माघ, वीरगन्ज ।

वीरगन्जको नगवामा आइतबार प्रहरी जवानले एक किशोरीको आँखा फुटाई दिएका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर नम्बर १६ नगवास्थित भुटनदेवीमाई मन्दिरका पूजारी भूषण पासवान दासकी १५ वर्षीया छोरी मुन्नी पासवान दासको इलाका प्रहरी कार्यालय नगवाका प्रहरी जवान दिपेन्द्र झाले लाठीले हानेर बाँया आँखा फुटाएका हुन् ।

 

Read More

कालिकोटमा निमोनियाका कारण एक सातामा एकै टोलका ३ बालबालिकाको मृत्यु

थाहा खबरमा प्रकाशित,५ माघ, कालिकोट ।

एक हप्तामा खाँडाचक्र नगरपालिका-४ ताडीको एउटै टोलका तीन जना बालबालिकाको मृत्यु भएको छ। कडा खालको निमोनिया, भाइरल ज्वरो र रुघाखोकीको कारणले तीन जना बालबालिकाको मृत्यु भएको हो ।

Read More

विस्थापित बालबालिका पढाइबाट वञ्चित

नागरिक न्युजमा प्रकाशित,५ माघ, रसुवा ।

भूकम्पका कारण विस्थापित भएको विद्यालय सञ्चालनमा नआउँदा बालबालिका पढाइबाट वञ्चित भएका छन् । जिल्लाका तीनवटा स्थानीय तहका विस्थापित सातवटा विद्यालय सञ्चालनमा नआउँदा गाउँमा रहेका करिब डेढ सय बालबालिका पढाइबाट वञ्चित भएका हुन्। 

Read More

चावहिल स्तुपा नजिकै फोहोरको थुप्रोबाट सात दिनको शिशु भेटिएपछि

न्युज २४ मा प्रकाशित,४ माघ, काठमाडौं । 

फोहोरको थुप्रोमा फालिएको एक नवजात शिशुको प्रहरीले जीवितै उद्धार गरेको छ। काठमाडौंको चावहिल स्तुपा नजिकै फोहोरको थुप्रोबाट प्रहरीले नवजात शिशुको उद्धार गरेको हो। बिहीबार बिहानै झोलाभित्र रोइरहेकी अन्दाजी ७ दिनकी शिशुलाई प्रहरी वृत गौशालाको टोलीले उद्धार गरेको हो।

Read More

दुर्घटनामा तीन बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ माघ, सिन्धुपाल्चोक ।

तातोपानीबाट बाह्रबिसे जाँदै गरेको जिप अनियन्त्रित भई सडकमा पल्टिँदा तीन बालिकाको मृत्यु भएकोछ । 

Read More

एकसाथ विद्यालयका दुई सय विद्यार्थी बिरामी

उज्यालो अनलाइनमा प्रकाशित,३ माघ, सोलुखुम्बु ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ बुङको पेल्माङ आधारभूत विद्यालयमा अध्ययनरत दुई सय भन्दा बढी बालबालिका एक साथ बिरामी भएका छन् । शनिबारदेखि एक दुईजनामा रुघाखोकीको लक्षण देखिएको भए पनि आइतबारसम्म दुई सय भन्दा बढी बालबालिका प्रभावित भएपछि अभिभावकमा त्रास फैलिएको छ । 

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: