A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiongaam4l4sse2u710jvq72ehrcm5n59oar): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

धारिलो हतियार प्रहार गरी बालकको हत्या

रौतहटमा अज्ञात समूहले धारिलो हतियार प्रहारगरी एक वालकको हत्या गरेको छ। स्थानीय राजपुर नगरपालिका वडा नम्वर ९ बलुवा टोलका भिखारी देवानका ८ बर्षिय छोरा मफाजुल देवानको टाउकोमा धारिलो हतियार प्रहार गरी अपरिचित समूहले हत्या गरेको हो। विहान मफाजुल घरबाट खेल्दा खेल्दै हराएका थिए। निकै बेरसम्म बालक घरमा नर्फिएपछि घरका सदस्यहरुले घरबाट मंगलबार बिहान खोजी सुरु गरेपछि घर देखी करिब चार सय मिटर उत्तर पश्चिम तोरीबारीमा मफाजुलको शव फेला परेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा एकजना बालक सहित दुई जनालाई नियन्त्रणमा लिएर आवश्यक छानविन गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी रामकुमार दानीले बताए ।

२०७४ माघ ९ गते ३:५८ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: