अज्ञात रोगको प्रकोप : तीन बालकको मृत्यु, चार सयभन्दा बढी बिरामी
कान्तिपुरमा प्रकाशित,२६ भदौ, सप्तरी ।
सप्तरीको पूर्वोतरपिस्थत कञ्चनरूप नगरपालिकामा खुल्न नसकेको रोगका कारण तीन जना बालकको मृत्यु भएको छ । चार सय बिरामी परेका छन् । पछिल्लो १५ दिनको अवधिमा ती तीनै जना बालकको मृत्यु भएको हो ।
Read More