समाचारमा बालबालिका

बालिका करणीको आरोपमा पक्राउ

पाँचथरको उत्तरी याङवरकको थर्पुबजारमा बालिका करणी  गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।  जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार साँझको समयमा घर पु¥याईदिन्छु भन्दै स्कुटरमा पछाडी राखी बीच बाटोमै ११ बर्षीया बालिकालाई करणी गरेको भन्दै पीडित परिवारबाट उजुरी परेपछि प्रहरीले २९ बर्षीय कविन्द्र सुन्दासलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

२०७४ माघ ९ गते २१:०८ मा प्रकाशित