एसपी माझी पनि अनुसन्धान घेरामा
कान्तिपुरमा प्रकाशित,२२ माघ, इटहरी ।
बलात्कार घटनामा मिलापत्र गराएको अभियोगमा प्रहरीले गठन गरेको छानबिन समितिले जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिनको घेरामा राखेको छ ।
Read Moreकान्तिपुरमा प्रकाशित,२२ माघ, इटहरी ।
बलात्कार घटनामा मिलापत्र गराएको अभियोगमा प्रहरीले गठन गरेको छानबिन समितिले जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिनको घेरामा राखेको छ ।
Read Moreकान्तिपुरमा प्रकाशित,२२ माघ, रुकुम ।
रुकुम पूर्व — पुथाउत्तरगंगा गाउँपालिकामा एक सातादेखि फैलिएको झाडापखालाले एक बालिकाको मृत्यु भएको छ । पुथाउत्तरगंगा–१० का श्याम विककी ३ महिने छोरी हसनाको मृत्यु भएको हो ।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,२२ माघ, तेह्रथुम ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–३, मुसाङखेलमा एक व्यक्तिले १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा किटानी जाहेरी परेको छ । डर धम्की देखाउँदै पटक–पटक करणी गरेको भन्दै आमा–छोरीले वुबाविरुद्ध इलाका प्रहरी कार्यालय बसन्तपुरमा उजुरी दिएका छन् ।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,२२ माघ, दैलेख ।
आफैबाट जन्मेको नवजात शिशुको हत्या गरी जमिनमा गाडेको आरोपमा प्रहरीले एकजना किशोरीलाई पक्राउ गरेको छ । अछाम जिल्ला तुर्माखाँद गाउँपालिका–४, तुर्माखाँद गाउँकी १९ वर्षीया किशोरी जमुना रावललाई सोमबार प्हरीले पक्राउ गरेको हो ।
Read Moreअनलाइनखरबमा प्रकाशित,२१ माघ, वीरगञ्ज ।
नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा वेवारिसे बच्चा फेला परेको छ । अस्पतालको प्रसुति गृह परिसरमा डेढ वर्षकी बालिका अलपत्र अवस्थामा भेटिएकी हुन् ।
Read Moreकान्तिपुरमा प्रकाशित,२१ माघ, बागलुङ ।
निसीखोला ४ का पूर्णबहादुर घर्तीका २ छोरा र १ छोरी बौद्धिक र शारीरिक अपांग छन् । छोरा चित्रबहादुर र भूमिराज तथा छोरी तालमाया विद्यालय जान सक्दैनन् । उनीहरूलाई दिनभर हेरचाह गर्नुपर्छ ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ माघ, बर्दिबास ।
उखुबारीमा फालिएकी तीन महिने बालिकालाई महोत्तरीको औरही नगरपालिका-१ बाट प्रहरीले उद्धार गरेको छ। उखुबारीमा साँझको समयमा रोइरहेकी बालिकालाई प्रहरीले उद्धार गरेको हो ।
Read Moreकान्तिपुरमा प्रकाशित,२१ माघ, इटहरी ।
इटहरीमा भएको बालिका बलात्कार घटनाको छानबिन गर्न प्रहरीले कोसी अञ्चल प्रहरी प्रमुख हरिबहादुर पालको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको छ । समितिका अन्य सदस्यमा प्रहरी गणका एसपी भीम ढकाल, अञ्चल प्रहरी कार्यालयका डीएसपी भीम दाहाल, प्रहरी नायब निरीक्षक लेखनाथ दाहाल र प्रहरी सहायक निरीक्षक सरस्वती राई छन् ।
Read Moreकान्तिपुरमा प्रकाशित,२१ माघ, काठमाडौँ ।
सिन्धुपाल्चोककी सुष्मा तामाङ ९नाम परिवर्तन० आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि बिहीबार निकै खुसी भइन् । उनी आफैंलाई त स्वदेश फिर्न समस्या थिएन । तर, साथमा छोरो पनि भएपछि फर्कन सकिरहेकी थिइनन् ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ माघ, बागलुङ ।
बागलुङ सदरमुकामका बालबालिका खोपबाट वञ्चित भएका छन्। १० स्थानीय तह रहेको जिल्लाका ९ स्थानीय तहमा पूर्णखोप घोषणा तयारी भइरहँदा बागलुङ सदरमुकाममै रहेको बागलुङ नगरमै धेरै बालबालिका पूर्णखोप लाउनबाट वञ्चित देखिएका छन्।
Read Moreनागरिक न्युजमा प्रकाशित,२१ माघ, झापा ।
रतुवा नदी तरेपछि झापाबाट इलामको दक्षिणी गाउँ चुलाचुली पुगिन्छ । तर नदी तर्नासाथ झापाको एउटा गाउँ पर्छ, सिम्ले । सिम्ले कमल गाउँपालिका ५ मा पर्छ । चाजु र रतुना नदीले घरेको यो बस्तीमा दुई सय ५० घरधुरी छन् ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० माघ, महोत्तरी ।
महोत्तरीको बलवा नगरपालिका—७ बनौटमा ट्रयाक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ। बनौटाबाट टिकुलीया तर्फ आउँदै गरेको ज १ त ८४७३ नम्बरको ट्रयाक्टरको ठक्करबाट घाइते भएका १४ वर्षीय रंजित यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले जानकारी दिए। बालक यादव पैदल हिडिरहेका बेला ट्रयाक्टरले ठक्कर दिएको थियो ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० माघ, सिरहा ।
सिरहा नगरपालिका माडरका राकेशकुमार दासकी १० महिने छोरी कृतिकुमारी दास कुपोषणले ग्रसित छिन्। गरिबीका कारण आमासँगै पोसिलो खाना खान नपाएका कारण कृति कडा कुपोषणको शिकार बनेकी हुन्। उनको उपचार माडरस्थित ओटीसी सेन्टरमा भइरहेको छ ।
Read Moreकान्तिपुरमा प्रकाशित,२० माघ, बुटवल ।
रूपन्देही कम्हरियाकी पूजा चाईको बिहे भएको ९ वर्ष पुग्यो । १२ वर्षको उमेरमा बिहे भएर माइतमै बस्दै आएकी उनी केटापक्षले गौना लिन (साइत छोपेर) आउने दिन कुर्दाकुर्दै पतिले अर्को बिहे गर्दा अलपत्र परेकी छन् ।
Read Moreअनलाइनखबरमा प्रकाशित,२० माघ, इटहरी ।
प्रहरी अधिकारीहरुकै मिलेमतोमा लुइएको बालिका बलात्कारको घटनामा आरोपीहरुविरुद्ध मुद्दा रोक्न धार्मिक अस्त्र प्रयोग भएको पाइएको छ । अंग्रेजी नयाँ बर्ष मनाउन इटहरीको रोयल रिसोर्ट पुगेकी एक बालिका बलात्कृत भएकी थिइन् । तर, प्रहरीको समेत मिलमतोमा घटना लामो समय लुकाइयो ।
Read More
न्युज २४ मा प्रकाशित,१९ माघ, लाहान ।
अबदेखि सिरहाको कल्याणपुर नगरपालिकाको तीनवटा वडामा मदिरा बिक्री वितरण र भोजपुरी भाषाका अश्लील खालका गीत बजाए सम्बन्धित वडा कार्यालयले जरिवाना गर्ने भएको छ । साथै, बालबालिकाको मोबाइल र मोटरसाइकलमा बढ्दो प्रभावलाई निरुत्साहित गर्न बालबालिकालाई मोबाइल प्रयोगमा रोक लगाउनेसमेत निर्णय गरेको छ ।
Read Moreथाहा खबरमा प्रकाशित,१९ माघ, जनकपुरधाम ।
मध्य तराईका विद्यार्थीहरू शीतलहर तथा कठ्याङ्ग्रिँदो चिसोका कारण बढी प्रभावित भएका छन्। कक्षा कोठामा विद्यार्थीका लागि डेस्क र बेञ्च नहुँदा चिसो भुँइमै बसेर पढ्न बाध्य भएका कारण चिसोमा उनीहरू विद्यालय नै आउँदैनन् ।
Read Moreकान्तिपुरमा प्रकाशित,१८ माघ, गुलरिया ।
ठाकुरबाबा—२ बेतहनीका एक किशोरको रहस्मय ढङ्गले हत्या भएको छ । १७ वर्षीय बालकृष्ण आचार्य मृत अवस्थामा सोही ठाउँको पेरहनीस्थित तोरीवारीमा फेला परेको प्रहरीले जनाएको छ ।
Read Moreकान्तिपुरमा प्रकाशित,१८ माघ, भक्तपुर ।
गत असार १६ मा मध्यपुर थिमि मनहरास्थित ७ वर्षीया बालिका बलात्कृत भइन् । बालिका मरणासन्न अवस्थामा पुगेपछि छाडिएको थियो । अभिभावकसँग राम्रो हिमचिम भएकै व्यक्तिले बालिकालाई बलात्कार गरेका थिए ।
Read Moreकान्तिपुरमा प्रकाशित,१८ माघ, काठमाडौँ ।
ललितपुर– फुल्चोकीमा हिउँ खेल्न जाने क्रममा हराएका १७ वर्षीय जोन तामाङ ७ दिनपछि घनाजंगलभित्र अर्धचेत अवस्थामा फेला परेका छन् । ‘रेस्क्यु थ्री साउथ एसिया’ को टोलीले बुधबार अपराह्न साढे ४ बजे उनलाई भेट्टाएको थियो ।
Read More