A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionuv18ap1beiob4jk4dkp76skuv9dftq98): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्युठानकी १४ बर्षीय बालिकाको कपिलवस्तुवाट यसरी गरियो उद्धार

कपिलवस्तुको कृष्णनगरवाट नेपाल प्रहरी र शान्ति पुर्नस्थापना गृह कपिलवस्तुको अनुसन्धानमा प्युठानकी १४ वर्षिय वालिकाको उद्धार गरिएको छ । प्युठानको स्वर्गद्धारी नगरपालिका घर भएको नरमाया (नाम परिवर्तीत)लाई विहिवार भारत जादै गर्दा कृष्णनगर बर्डरवाट उद्धार गरिएको हो । नरमायालाई विहे गरेको वाहाना बनाई भारत लैजादै गरेको खुल्न आएको छ । प्युठान नै घर भएका २० वर्षिय राजु सार्किले आफु वर्डर पारी गएर वजार जाने निहु पारेर आउनु भन्न लगाएको समेत खुलेको छ । ६ कक्षमा पढने नरमायालाई करणी गरेको समेत वताइएको छ । पछिल्लो समयमा गाउका युवतीहरुलाई विभिन्न वाहानाहरुमा योन शोषण तथा वेचविखनको लागी विभिन्न प्रलोभनमा भारत लैजाने गरेको शान्ति पुर्नस्थापना गृह कपिलवस्तुका संयोजक भुमीराज भट्टराईले वताए । नरमायाको घरपरिवारमा वुझ्दै आफुलाई केहि जानकारी नभएको परिवारले जानकारी गराएको भट्टराईले वताए । इलाका प्रहरी कार्यलय कृष्णनगरले दुवैजनालाई विशेष अनुसन्धान को लागी जिल्ला प्रहरी कार्यलय प्युठान पठाएको जानकारी गराएको छ ।

२०७४ माघ ६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: