A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

दुर्घटनामा तीन बालिकाको मृत्यु

तातोपानीबाट बाह्रबिसे जाँदै गरेको जिप अनियन्त्रित भई सडकमा पल्टिँदा तीन बालिकाको मृत्यु भएकोछ । दिउँसो चार बजे भएको दुर्घटनामा बाह्रबिसे नगरपालिका –९ बस्ने १६ वर्षीया समिक्षा गुरुङ, बाह्रबिसे–८ की १४ वर्षीया गोमा तामाङ र सोही ठाउँकी १५ वर्षीया पासाङको मृत्यु भएको हो । दुर्घटनामा थप ११ घाइते भएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७४ माघ ४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: