A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmtch7efsp9ciqidc83nmfil0vcr9np73): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

विद्यालयमा अर्गानिक खेती

कान्तिपुरमा प्रकाशित,१५ फागुन, काँकडभिट्टा।

झापा मेचीनगर १४ दुवागढीको बाल सुबोधिनी आधारभूत विद्यालयकी छात्रा निशा भुजेल विहान १० बजेअघि नै स्कुल पुग्छिन् । एउटा हातमा किताव र अर्को हातमा गाईको गोबर उनको दैनिकी बनेको छ।

Read More

प्रहरीले उद्दार गर्यो ३१ सडक बालबालिकाको उद्धार

रातोपाटीमा प्रकाशित,१४ फागुन, काठमाडौँ।

काठमाडौँको गौशाला र ठमेलबाट ३१ सडक बालबालिकाको उद्धार गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गौशाला क्षेत्रबाट १९ र ठमेलबाट १२ बालबालिकाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले आज जनाएको छ।

Read More

बालिका बलात्कार आरोपमा थापा पक्राउ

रातोपाटीमा प्रकाशित,१४ फागुन, बुटवल।

११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दाङ्गमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनिल थापा रहेका छन्।

Read More

रुकुममा विद्यालय आएका ३७ विद्यार्थी एकैपटक बिरामी

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ फागुन ,रुकुम पूर्व।

आइतबार बिहान रूकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाको एक विद्यालयमा पढन आएका विद्यार्थीहरु ठूलो संख्यामा एकैपटक बिरामी परेका छन्। पुथाउत्तरगंगा गाउँपालिका–६ मयााङमा रहेको जनजागृती आधारभूत विद्यालयका विद्यार्थीहरु बिरामी परेका हुन्।

Read More

आफ्नै छोरीलाई कुटपिट गरी हत्या गर्ने आमा पक्राउ

रातोपाटीमा प्रकाशित,११ फागुन, ताप्लेजुङ।

आफ्नै ४ वर्षीया छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा आमा पुजा चेन्जुङलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहान फुङलिङ नगरपालिका–४ रिजाल चोक बस्ने ३२ वर्षीया पुजा चेन्जुङलाई प्रहरीले पक्राउ गरेको हो।

Read More

खाजाले बढे विद्यार्थी

कान्तिपुरमा प्रकाशित,११ फागुन, हेटौंडा।

मुना चेपाङ अहिले ८ कक्षामा पढ्दै छिन् । उनले ३ कक्षामा भर्ना भएर पढ्न छाडेकी थिइन् । विद्यालयले दिवा खाजाको व्यवस्था गरेपछि एक वर्ष पढन छाडेर अर्को वर्षदेखि पढन आएकी हुन् । १६ वर्षीया मुना अहिले नियमित रूपमा पढन आउने गर्छिन्।

Read More

प्रेमी भेट्न गएकी किशोरी जंगलमा मृत भेटिइन्

अन्न्पूूर्ण पोस्ट्मा प्रकाशित,११ फागुन, सुर्खेत।

प्रेमी भेट्न गएकी सुर्खेतकी एक किशोरी मृत अवस्थामा भेटिएकी छन्। शुक्रबार साँझ आफ्ना प्रेमीले बोलाएपछि एकान्तमा भेट्न गएकी १६ वर्षिया किशोरी शनिबार बिहान जंगलमा मृत अवस्थामा फेला परेकी हुन्।

Read More

बसले ठक्कर दिँदा ४ वर्षीय बालकको मृत्यु

रातोपाटीमा प्रकाशित,११ फागुन, कावासोती।

नवलपरासी पूर्व कावासोतीमा जन्ती बोकेको बसले ठक्कर दिँदा आज दिउँसो एक बालकको मृत्यु भएको छ। कावासोती–२ मालपोत चोकमा ना ५ ख ८०४३ नंको जन्ती बसले ठक्कर दिँदा कावासोतीका चार वर्षीय बालक सिजन गोतामेको मृत्यु भएको हो।

Read More

बालश्रम निषेध गर्न कानुन बनाइँदै

कान्तिपुरमा प्रकाशित,११ फागुन, डोटी।

बालश्रमिक मुक्त नगर बनाउने अभियानमा लागेको दिपायल सिलगढी नगरपालिकाले बालश्रम निषेधका लागि कानुन बनाउन लागेको छ । नगरले कानुन निर्माणका लागि सरोकारवालासँग बिहीबारबाट छलफल सुरु गरेको छ।

Read More

बढ्यो बलात्कार

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१० फागुन, काठमाडौं।

अघिल्लो साता जनकपुरको मिथिला नगरपालिका–३ हरिहरपुरमा ९ वर्षीया बालिकाको बलात्कारपछि विभत्स हत्या भयो। बलात्कारपछि हत्या गरी बालिकाको शव जलाइयो। आधा शरीर जलेको अवस्थामा गाउँलेले बालिकाका शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

Read More

छोरीलाई मासिक भत्ता

कान्तिपुरमा प्रकाशित,९ फागुन, प्यूठान।

छोरी भए पनि छोरा जन्मने बाटो हेर्ने तर छोरा जन्मे बन्ध्याकरण गर्ने परिपाटीका कारण अझै सन्तानमा विभेद कायमै रहेको पाइन्छ । छोरा र छोरीबीच विद्यमान विभेद कम गर्न सरुमारानी गाउँपालिकाले छोरीलाई मासिक भत्ता दिने गरी कार्ययोजना तयार गरेको छ।

Read More

बलात्कृत किशोरी विक्षिप्त

नयाँ पत्रिकामा प्रकाशित,९ फागुन, सिरहा।

सिरहाको धनगढीमाई नगरपालिकाको ग्रामीण क्षेत्रमा मंगलबार साँझ १७ वर्षीया दलित किशोरी बलात्कृत भएकी छिन् । बलात्कारमा संलग्न धनगढीमाई–१३ खजनपुरका २५ वर्षीय श्रीराम यादवलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारपछि रक्तस्राव नरोकिएपछि किशोरीलाई थप उपचारका लागि धरान रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Read More

बालिका बलात्कारी वृद्धलाई ६ वर्ष कैद

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,९ फागुन, राजविराज।

बालिका बलात्कारी एक वृद्धलाई सप्तरी जिल्ला अदालतले ६ वर्ष कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलाशले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष कैद र ३० हजार जरिवानाको फैसला गरेको हो।

Read More

कम उमेरका युवा युवतीलाई मन्दिरमा विवाह गर्न निषेध

सेतोपाटीमा प्रकाशित,८ फागुन, बागलुङ।

प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिरमा विवाहका लागि जाँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् कानूनले तोकेभन्दा कम उमेरका युवाका लागि यहाँ विवाह गर्ने ठाउँ छैन।

Read More

कम्प्युटरबिनै पढ्छन् विद्यार्थी

कान्तिपुरमा प्रकाशित,८ फागुन, सल्यान ।

कुमाख गाउँपालिका ३, मर्मपरिकाँडास्थित कालिका आधारभूत विद्यालयमा कक्षा सातमा अध्ययनरत विद्यार्थीलाई कम्प्युटर पढाउँदा शिक्षिका रीता चन्दले सधैं आफ्नो मोबाइल प्रयोग गर्छिन् । कम्प्युटर र मोबाइलका केही एप्लिकेसन समान भएकाले उनलाई अध्यापन गराउन केही सजिलो भएको छ।

Read More

अब स्मार्ट छोरी

कान्तिपुरमा प्रकाशित,७ फागुन, दाङ।

देशका विभिन्न भागमा भइरहेका बालिका अपहरण, बलात्कार र हत्याका घटनाले किशोरीलाई त्रस्त बनाइरहेको छ । अधिकांश छोरीले सामाजिक विभेद, हिंसा, दुव्र्यवहार र शोषणका कारण पनि आफूलाई कमजोर ठानिरहेका छन् तर तुलसीपुरका छोरीहरू भने अब आफूलाई कमजोर महसुस गर्नेछैनन्।

Read More

बालिका बलात्कार गरेको अभियोगमा १ जना पक्राउ

रातोपाटीमा प्रकाशित,७ फागुन, ओखलढुंगा।

ओखलढुंगामा बालिका बलात्कार गरेको अभियोगमा एक जना युवक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मानेभज्याङ गाउँपलिकाका २४ वर्षीय रामबहादुर राई रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ।

 

Read More

१० वर्षीया बालिका बलात्कार प्रयासको आरोपमा भारतीय नागरिक पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,६ फागुन, धनुषा।

जनकपुरमा १० वर्षकी बालिका बलात्कार प्रयासको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । बलात्कार प्रयास आरोपमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत ३ घर भई अहिले जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने बस्ने ५० वर्षका सञ्जय ठाकुर रहेको प्रहरीले जनाएको छ।

Read More

चुनौती बन्दै बाल मजदुर

कान्तिपुरमा प्रकाशित,६ फागुन, बारा।

पाँच वर्षमाथिको साक्षरता ५२ प्रतिशत रहेको यस जिल्लामा बालश्रम रोकिएको छैन् । गरिबी र अशिक्षाले बालश्रम घटाउन चुनौती छ । इँट्टाभट्टा, होटेल, ससाना उद्योग, ठूलाबडा वा हुने खानेको घरलगायतमा बालश्रमको समस्या पाइन्छ । जनजाति, पिछडा वर्ग, दलित वर्गको बालबालिका बालश्रमबाट पीडित छन्।

Read More

छोरी बलात्कार गरेको आरोपमा पक्राउ

नागरिक न्युजमा प्रकाशित,६ फागुन, ललितपुर।

ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलका ३८ वर्षीय एक युवकलाई ९ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। बाबुले मद्यपानको नसामा यही फागुन ३ गते आफ्नै छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ। आइतबार बालिका बलात्कारको जाहेरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले दर्ता गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: