A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioneu3jgpkfq53spkhlv4rb7dnbmvv5vltg): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालगृहका बालबालिकाले मनाए दसैं

https://ekantipur.com/pradesh-3/2020/10/28/16038563992391267.html, कार्तिक १२, २०७७

मकवानपुर — सरकारी स्वामित्वमा रहेको भीमफेदी बालगृहका बालबालिकाहरुले यसवर्षको दसैं खुशीयालीका रुपमा मनाउने अवसर पाएका छन् ।

विभिन्न चाडपर्वको समयमा प्रायः नेपालीको घरमा रमाइलो हुने गरेको भएपनि बालगृह भने सुनसान हुन्थ्यो । तर, स्थानीय तहको चुनावसँगै बालगृहमा विभिन्न चाडपर्वहरु मनाउन थालिएको छ ।

Read More

तयार पारिँदै बाल खेलाडी

कान्तिपुरमा प्रकाशित,८ मङ्सिर, इलाम ।

इलाम बजारको ठूलो टुँडिखेल शनिबार बिहान रंगीचंगी देखिन्थ्यो । मैदानैभरि बालबालिका । कोही नीलो, कोही हरियो, रातो, कालो त कोही पहेंलो जर्सीमा सजिएका। एकैपटक चारवटा खेल खेलाइँदै थियो । सेभेन ए साइड फुटबलमा आठ विद्यालयका टिम सहभागी थिए।

Read More

तरकारी खेतीमा किशोरी

कान्तिपुरमा प्रकाशित,१७ चैत, पर्सा।

१६ वर्षीया रामोपति कुमारी मण्डल १० कक्षामा पढ्छन् । वीरगन्ज महानगर २९ की यी किशोरी ५ महिनायता करेसाबारीमा तरकारी खेती गर्छिन् । उनको करेसाबारीमा अहिले कोभी, भान्टा, आलु, चम्सुर, पालुंगो, मुला आदि लहलह छ।

Read More

बालबालिकामा क्रिकेट क्रेज बढ्दै

नागरिक न्युजमा प्रकाशित,५ फागुन, सर्लाही ।

केही दिनअघि सदरमुकाम मलंगवास्थित जीर्ण रंगशाला (कभर्डहल) पुग्दा १२ जना ससाना बालबालिका क्रिकेट खेलिरहेका भेटिए। छेउमा टेबुलमाथि साना दुईवटा कप अनि ६ वटा गोल्ड र ६ वटै सिल्भर मेडल पनि राखेका थिए उनीहरूले।

Read More

रमाउँदै बाल फुटबलर

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,४ मंसिर, नेपालगन्ज ।

नेपालगन्जमा १२ वर्षीय आर्यान भट्टराईको सपना भविष्यमा सिभिल इन्जिनियर बन्नेछ । पाँच वर्षको उमेरदेखि फुटबल खेल्न थालेको बताउने उनी आपूmलाई स्ट्राइगर भन्न रुचाउँछन्।

Read More

फोइमहादेव बालमैत्री गाउँ

कान्तिपुरमा प्रकाशित,२९ कार्तिक, कालिकोट ।

तिलागुफा नगरपालिका–१, नाग्म र वडा नं.३ फोइमहादेव बालमैत्री स्थानीय शासन अवलम्बन गरिएको गाउँ बनेको छ । नगरपालिकाका दुई वडाले बालमैत्री स्थानीय शासनका ३९ सूचक पूरा गरेपछि एक साताअघि बालमैत्री गाउँ घोषणा गरिएको हो। 

Read More

जिल्ला बाल भेलाः न्यूनतम २० प्रतिशत बजेट छुट्याऊ

कान्तिपुरमा प्रकाशित,२८ कार्तिक, कालिकोट ।

बालबालिकाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यको माग गर्दै कालीकोटका बालबालिकाले १५ बुँदे कालीकोट घोषणापत्र जारी गरेका छन । छैंटौ जिल्ला बाल भेलाले बालअधिकारका लागि कालीकोट घोषणापत्र जारी गरेको हो।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: