A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmtveei374su55iba6ugdc8incja13m7g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

फोहरको थुप्रोमा भेटियो नवजात शिशुको शव

गुल्मीको रिडीमा नवजात शिशु मृत अबस्थामा शव फेला परेको छ । रुरु गाउँपालिका १ को फोहोर पाल्ने ठाउँ रिडी खोला किनारमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । आइतवार साँझ सडक बालबालिकाहरुले बोराभित्र रहेको अवस्थामा शिशुको शव फेला पारेका थिए । त्यसपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेको स्थानीय चिरञ्जीवि ज्ञवालीले जानकारी दिए ।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक भिमबहादुर कार्कीका अनुसार बच्चा पूर्णरुप भै जन्मेको र नाल नकाटिएको अवस्थामा रहेको बताए । घटनाको अनुसन्धान भइरहेको र जन्माएर फाल्ने व्यक्ति पत्ता लागे कडा कारवाही उनले बताए । शिशुको शव इलाका प्रहरी कार्यालय रिडीमा राखिएको र पोष्टमार्टम गरेर स्थानीय जनप्रतिनिधिको रोहवरमा दाहसंस्कार गरीने प्रहरीले जनाएको छ ।

२०७४ माघ ८ गते ९:०५ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: