A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondp9grclkqkcq3vu4jkk4di57fudjd07i): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

वीचैमा पढाइ छाड्ने विद्यार्थीको समस्या विकराल

अनलाइन खबरमा प्रकाशित, भदौ १०, काठमाडौं ।

प्रधानमन्त्री र मन्त्रीहरु नै लागेर सरकारले देशव्यापीरुपमा विद्यार्थी भर्ना अभियान चलाए पनि वीचैमा पढाइ छाड्ने विद्यार्थीहरुबारे न सरकारले ध्यान दिएको छ, न त अन्य सरोकारवालाहरुले नै।

Read More

स्मार्ट कार्डबाट सेनेटरी प्याड

कान्तिपुरमा प्रकाशित,१० भदौ, नवलपुर।

पुर्वी नवलपरासीको देवचुलीका किशोरीले स्मार्ट कार्ड प्रयोग गरेर सेनेटरी प्याड पाउने भएका छन् । विद्यालयमा नै प्रविधीयुक्त मेसीन राखेपछि निःशुल्करुपमा प्याड प्राप्त गर्ने भएका हुन्।

Read More

करेन्ट लागेर किशोरीको मृत्यु

थाहा खबरमा प्रकाशित,९ भदौ, संखुवासभा ।

पाँचखपन नगरपालिकामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्बर ३ की १४ वर्षीया एलिना राई रहेको प्रहरीले जनाएको छ।

Read More

कर्णाली नदीको जोखिम मोलेर स्कुल यात्रा

नागरिक न्युजमा प्रकाशित,९ भदौ, सुर्खेत।

कैलालीको मोहन्याल गाउँपालिका–३ रांगाका जगत भुल सुर्खेतको चौकुने गाउँपालिकास्थित जगन्नाथ माविमा कक्षा १० मा पढ्छन्। कैलालीबाट कर्णालीको जोखिमपूर्ण यात्रा गरेर सुर्खेतमा पढ्न आउनु उनको रहर होइन, बाध्यता हो। गाउँमा प्राथमिक विद्यालयमात्र छ। माथिल्लो कक्षा अध्ययनका लागि दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्छ। कैलाली र सुर्खेतलाई छुट्याउने कर्णाली नदीमाथि पुल छैन।

Read More

भालुको आक्रमणबाट किशोर गम्भीर

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,८ भदौ, नुवाकोट ।

भालुको आक्रमणबाट नुवाकोटमा एक किशोर गम्भीर घाइते भएका छन्  । भालुको आक्रमणबाट बेलकोटगढी नगरपालिकाका–११ का १६ वर्षीय प्रकाश तामाङ रहेको वेलकोटगढी–११ का वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिएका छन्।

Read More

ललितपुरमा १६ वर्षीया किशोरी र ८ वर्षीया बालिकामाथि दाजु–भाइद्वारा यौनशोषण

रातोपाटीमा प्रकाशित,८ भदौ, ललितपुर ।

ललितपुर महानगरपालिका–१४ बुढाथोकीगाउँ स्थित साढे २ तले घरमा तीन परिवार विगत ५ वर्षदेखि भाडामा बस्दै आएका थिए ।४ वर्षदेखि पेन्टरको काम गर्दै आएका ३५ वर्षीय भारतीय नागरिक पनि सोही घरको भुइँ तल्लामा एक कोठा भाडामा लिएर बस्थे।

Read More

सात वर्षीया बालिका बलात्कृत, एक पक्राउ

नागरिक न्युजमा प्रकाशित,८ भदौ, ओखलढुंगा ।

ओखलढुंगामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। उनलाई बलात्कार गरेको ओरोपमा एक १८ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ। नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा मोलुङ गाउँपालिका–६ का कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

Read More

चट्याङ्ग लागेर बालिकाको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,७ भदौ, बाजुरा ।

बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १० बदेडामा चट्याङ्ग लागेर एक बालिकाको मृत्यु भएको छ। गएराति १ बजे चट्याङ्गको आवाजले बेहोस भएकी लली सार्कीकी २ वर्षिया छोरी सिरियाको मृत्यु भएको स्थानीय रमेश सार्कीले जानकारी दिए।

Read More

चाउचाउ खाएर सुतेकी बालिका मृत अवस्थामा फेला, आमा छोरा सिकिस्त

कान्तिपुरमा प्रकाशित,७ भदौ, धनुषा ।

धनुषाधाम नगरपालिकामा चाउचाउ खाएर सुतेको बालिकाको मृत अवस्थामा फेला परेकी छन् । शुक्रबार साँझ चाउचाउ खाएर सुतेकी धनुषाधाम नगरपालिका–३ तेजनगरकी ६ वर्षीया काजल साह बिहान मृत फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुमन थापाले बताए।

Read More

आफ्नै विवाह रोक्दै बालिका

कान्तिपुरमा प्रकाशित,६ भदौ, बुटवल।

किशोर उमेर स्वतन्त्र रूपमा पढ्ने, खेल्ने र सिक्ने बेला हो । मधेसका धेरै छोरीलाई भने यस्तो अवसर छैन । किशोरी हुन लाग्यो कि बाबुआमाको ध्याउन्न विवाह गरिदिने हुन्छ । त्यसपछि पढाइ र स्वतन्त्रता दुवै गुम्छ।

Read More

छ वर्षीया बालिकालाई बलात्कार गर्नेलाई १६ वर्ष जेल सजाय

रातोपाटीमा प्रकाशित,६ भदौ, तनहुँ।

जिल्ला अदालत उदयपुरले छ वर्षीया बालिका बलात्कार गरेको कसुरमा एक जनालाई १६ वर्षको जेल सजायको फैसला सुनाएको छ । पीडित बालिकालाई पीडकबाट रु २५ हजार क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ।

Read More

आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने १० जना पक्राउ

रातोपाटीमा प्रकाशित,५ भदौ, बाँके।

आर्थिक लेनदेनमा बलात्कारको मुद्दा मिलाउन खोज्ने पीडितपक्ष र फरार अभियुक्तसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

Read More

प्रदेश नम्बर ३ ले यो वर्ष १०१ वटा विद्यालयमा नर्स थप्ने

रातोपाटीमा प्रकाशित,४ भदौ, काठमाडौँ।

‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तर्गत यो वर्ष प्रदेश नम्बर ३ सरकारले थप १०१ विद्यालयमा नर्स राख्ने भएको छ ।  विद्यालय समयमा धेरै संख्यामा बालबालिका आवद्ध हुने र उनीहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी विद्यालयस्तर देखिनै गराउँदा धेरै जानकारी हासिल गर्ने विश्वासका साथ ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागू गर्न केन्द्र सरकारले निर्देशन दिँदै आएको छ।

Read More

प्रहरीद्वारा वाफलबाट ९ जना बालबालिकाको उद्दार

कान्तिपुरमा प्रकाशित,४ भदौ, काठमाडौँ।

काठमाडौंमा वाफलस्थित एक घरबाट ९ जना बालबालिकाको प्रहरीले उद्दार गरेको छ । ती बालबालिकालाई कसले कहाँबाट कुन प्रयोजनका लागि ल्याएर राखेको थियो भन्ने बारे खोजबिन भइरहेको बालबालिका खोजतलास केन्द्रका निरिक्षक मोहनविक्रम केसीले बताए।

Read More

बलात्कार आरोपी पक्राउ

कान्तिपुरमा प्रकाशित,४ भदौ, स्याङ्जा।

बलात्कार आरोपमा स्याङ्जा प्रहरीले ६८ वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ।

Read More

बलात्कार आरोपी फरार प्रकरण : चार विद्यार्थीसहित पाँच पक्राउ

थाहा खबरमा प्रकाशित,४ भदौ, जनकपुरधाम।

जवरजस्ती करणी मुद्दाका अभियुक्त फरार भएपछि उनको मोवाइल कल डिटेल आधारमा पाँच जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहा औरहीका प्रमेश यादव, ठैंगहीका सुर्यनारायण यादव, बसपिट्टाका राजकुमार यादव र अर्नमाका रामप्रकाश यादव छन्।

Read More

कलिलैमा बिहेले कानुनी झमेला

कान्तिपुरमा प्रकाशित,३ भदौ,विराटनगर ।

९ महिनाअघि मोरङको रंगेली नगरपालिकाका १७ वर्षीया एक किशोरी र १९ वर्षीय एक किशोर गाउँबाट हराए । गाउँमा खैलाबैला मच्चियो । किशोरीका आमाबुबाले इलाका प्रहरी कार्यालयमा छोरी हराएको भन्दै निवेदन दिए । प्रहरीले दुवैलाई एकै स्थानबाट फेला पार्‍यो।

Read More

हराएका बालकको शव जंगलमा भेटियो

नयाँ पत्रिकामा प्रकाशित,३ भदौ, दमक।

आइतबार अपरान्हबाट हराएका दमकका एक बालक १४ घण्टापछि मृत फेला परेका छन् । दमक नगरपालिका–३ स्थित बेलडागी–२ सेक्टर नम्बर ई–१ हट नम्बर–२ भुटानी शरणार्थी शिविरका नरबहादुर मगरका १४ वर्षीय छोरा ओशिष मगर मृत फेला परेका हुन्।

Read More

खाजाले विद्यार्थी नियमित

कान्तिपुरमा प्रकाशित,२ भदौ, पाल्पा।

आइतबार जाउलो, सोमबार खीर/अन्डा, भुजा, मंगलबार हलुवा, बुधबार अन्डा, चना, बिहीबार भुजा–दालमोट साथै फलफूल । यो हो, रम्भा मावि ताहुँका कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थीको खाजा तालिका।

Read More

नवलपरासीमा ६० वर्षीय बाबुले गरे ११ बर्षकी छोरी बलात्कार

रातोपाटीमा प्रकाशित,२ भदौ, बुटवल।

नवलपरासी जिल्लामा ६० बर्ष उमेरका ठुला बाबुले ११ वर्षीया भाईकी छोरीलाई बलात्कार गरेका छन् । बाबु–आमा दुबै सम्पर्कविहिन भई  बेसहारा बनेकी ११ वर्षीया बालिका विवसता–२  (नाम परिवर्तनलाई) आफैले संरक्षण दिएर राखेका जेठा बाबु सुनवल नगरपालिका वडा नम्वर ४ का  ६० बर्षीय कलंकराम ९नाम परिवर्तन ०  गत एक महिनादेखि  बलात्कार गर्दै आएको आरोपमा आज पक्राउ परेका हुन्।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: