जन्मिए लगत्तै छोरीको नाममा बैंक खाता, नगरपालिकाको अभियानले अभिभावक मख्ख
उज्यालो अनलाइनमा प्रकाशित,१४ साउन, सुर्खेत ।
वीरेन्द्रनगर १० खजुराकी खेमा गौतमले छोरी जन्मने बित्तिकै बैंकमा गएर खाता खोलिदिनुभयो । छोरीमाथि हुने विभेदलाई अन्त्य गर्न र छोरीहरुलाई आर्थिक तथा सामाजिक रुपमा सक्षम गराउन वीरेन्द्रनगर नगरपालिकाले छोरीमैत्री नगर बनाउने भनेर बैंक खाता खोल्ने निर्णय गरेको छ ।
Read More