बाल संरक्षण सेवा प्रवाहका लागि सेवा प्रदायक संस्था सूचीकरण गर्ने सम्बन्धी सूचनाहरू
Viewबाल हेल्पलाइन नम्बर १०९८ नेपाल सञ्चालन कार्यविधि २०७६ को दफा ७ बमोजिमको कार्य तथा सेवाहरु दफा १३ बमोजिमको मापदण्ड अनुसार सञ्चालन गर्न चाहने इच्छुक सामाजिक संघ संस्थाले उल्लेखित कार्यविधिको दफा १४(२) बमोजिम सम्बन्धित स्थानीय तह र प्रदेश सामाजिक विकास मन्त्रालयको सिफारिस सहित २०७८ भदौ ५ गतेभित्र तोकिएका कागजातहरु संलग्न गरी तोकिएको ढाँचामा यस परिषदमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । बाल हेल्पलाइन सेवा सञ्चालन गर्न अनुमति लिन चाहने इच्छुक संघ-संस्थाहरूले परिषद्को वेवसाइट www.ncrc.gov.np वा ई-पोर्टल www.childrights.gov.np मा राखिएको आवेदन ढाँचा डाउनलोड गर्न सकिनेछ ।
Viewअभिभावक गुमाएका बालबालिकाहरुको संरक्षण सम्बन्धी जरुरी सूचना
Viewबाल अधिकार राष्ट्रिय नीति २०७८-पहिलो मस्यौदामा सूझाव प्रदान गर्ने सम्बन्धी सूचना
Viewसृजनशील बाल प्रतिभा पुरस्कारको आवेदनका लागि म्याद थप सम्बन्धी सूचना
Viewबालबालिका सम्बन्धी नीति तथा १० वर्षे रणनीतिक कार्ययोजनामा सुझाव पेश गर्ने सम्बन्धी सूचना
Viewम्यूजिक भिडियोमा बालबालिकाको दुरूपयोग सम्बन्धी
Viewसडक बालबालिकाको क्षेत्रमा क्रियाशील सेवा प्रदायक संघ संस्थाहरू सूचीकृत हुन आवेदन आव्हान गरिएको सम्बन्धी सूचना
View
राष्ट्रिय बाल अधिकार परिषद्मा अध्यक्षज्यूको स्वागत कार्यक्रम
Viewबालगृहमा रहेका बालबालिकाको तथ्याङ्क विवरण अद्यावधिक गरी पठाउने सम्बन्धी सूचना
Viewसम्माननीय प्रधानमन्त्रीज्यूले राष्ट्रिय बाल दिवस २०७६ का अवसरमा बालबालिकालाई सम्बोधन गरेर लेख्नुभएको गोरखापत्रमा प्रकाशित लेख
Viewराष्ट्रिय बाल दिवस २०७६ को अवसरमा बालबालिकासँग राष्ट्रपति
Viewबालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०७५ वितरण समारोह
Viewबालसंरक्षणका सवालहरु तथा घटना व्यवस्थापन प्रक्रिया बारे तारकेश्वर नगरपालिकामा अन्तरक्रिया कार्यक्रम
View