Severity: Warning
Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session1e1en30h6iduv1mh2fa8jd02v5pmhlk6): failed to open stream: Disk quota exceeded
Filename: drivers/Session_files_driver.php
Line Number: 172
Backtrace:
File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct
File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once
बाल हेल्पलाइन नम्बर १०९८ नेपाल सञ्चालन कार्यविधि २०७६ को दफा ७ बमोजिमको कार्य तथा सेवाहरु दफा १३ बमोजिमको मापदण्ड अनुसार सञ्चालन गर्न चाहने इच्छुक सामाजिक संघ संस्थाले उल्लेखित कार्यविधिको दफा १४(२) बमोजिम सम्बन्धित स्थानीय तह र प्रदेश सामाजिक विकास मन्त्रालयको सिफारिस सहित २०७८ भदौ ५ गतेभित्र तोकिएका कागजातहरु संलग्न गरी तोकिएको ढाँचामा यस परिषदमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । बाल हेल्पलाइन सेवा सञ्चालन गर्न अनुमति लिन चाहने इच्छुक संघ-संस्थाहरूले परिषद्को वेवसाइट www.ncrc.gov.np वा ई-पोर्टल www.childrights.gov.np मा राखिएको आवेदन ढाँचा डाउनलोड गर्न सकिनेछ ।
Severity: Warning
Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)
Filename: Unknown
Line Number: 0
Backtrace: