जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा
न्युज २४ मा प्रकाशित,१ चैत्र, रोल्पा ।
छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ ।
Read Moreन्युज २४ मा प्रकाशित,१ चैत्र, रोल्पा ।
छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ ।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,१ चैत्र, ओखलढुंगा ।
ओखलढुंगाको एक निजी विद्यालयले विद्यार्थीलाई मरणासन्न हुने गरी दुईजना विद्यार्थी कुट्ने शिक्षकलाई बर्र्खास्त गरेको छ । सोब्रु इङ्गिल स्कुलका शिक्षक भूपाल राईले ट्यूशन पढाउने क्रममा दुईजना विद्यार्थीलाई कुटपीट गरेपछि विद्यालयले उनलाई बर्खास्त गरेको जनाएको छ ।
Read More
नागरिक न्युजमा प्रकाशित,३० फागुन, सुर्खेत ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९ मा मंगलबार दिउँसो भएको आगलागीमा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार दिउँसो साढे तीन बजेतिर स्थानीय जगत नेपालीको तीन तले खरले छाएको घरमा आगलागी हुँदा बलबहादुर ढोलीका चार वर्षीया छोरी अनुषा ढोलीको जलेर मृत्यु भएको हो।
Read More
अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० फागुन, गुल्मी ।
गुल्मीमा १६ वर्षको युवकद्वारा ६ वर्षकी बालिकालाई बलात्कार गरेका छन् । जिल्लाको ईस्मा गाउँपालिका ३ दर्लामचौरस्थित नयाँ पोखरामा १६ वर्षीय हिमाल दमाईले ६ वर्षीय वालिकामाथी बलात्कार गरेका हुन् ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० फागुन, रुकुम ।
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक शिशु मृत अवस्थामा फेला परेको छ।नगरपालिका– ११ गिजागाड नजिकै बुधबार बिहान ६ बजेतिर एक शिशु फोहोरमा फालेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।
Read Moreलोकान्तरमा प्रकाशित,२९ फागुन, झापा ।
झापाका करीव चार सय बालबालिका कडा कुपोषणको शिकार भएको पाइएको छ । जिल्लाका पाँच स्थानीय तहमा रहेका बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा १७९ बालक र २१३ बालिकामा कडा कुपोषण भएको भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिनुभयो ।
Read Moreन्युज २४ मा प्रकाशित,२९ फागुन, बैतडी ।
बैतडीमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ । प्रहरीका अनुसार दशरथचन्द नगरपालिका– ४ मा सोमबार दिउँसो टाउको काटिएको अवस्थामा शिशुको शव फेला परेको हो ।
Read Moreकान्तिपुरमा प्रकाशित,२९ फागुन, मकवानपुर ।
मकवानपुर जिल्ला अदालतले बालिकालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई ६ वर्ष कैद सजाय तोकेको छ । जिल्ला न्यायाधीश स्वीकृत पराजुलीको सोमबार बसेको इजलासले काठमाडौं साँगा घर भएका २६ वर्षीय दिनेश अधिकारीलाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै १५ हजार रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत आदेश दिएको छ ।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,२९ फागुन, सुर्खेत ।
सुर्खेतमा कुपोषित बालबालिकाको संख्या बढ्दै गइरहकेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार सुर्खेतमा यो वर्षमा ३ सय ३० जना बालबालिका कपोषणमा परेका छन् ।
Read Moreकान्तिपुरमा प्रकाशित,२८ फागुन, काठमाडौँ ।
मुलुकमा १५ देखि १९ वर्ष उमेरका १७ प्रतिशत किशोरीहरू आमा बन्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले यो दर सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बढी रहेको औंल्याएको हो ।
Read More
कान्तिपुरमा प्रकाशित,२८ फागुन, मोरङ ।
किशोरी मृत्युको छानबिन माग गर्दै आफन्त र स्थानीयवासीले आइतबार विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । कटहरी गाउँपालिका–१ की १७ वर्षीया आइसा चौधरीका आफन्तले प्रदर्शन गरेका हुन् ।
Read Moreनागरिक न्युजमा प्रकाशित,२८ फागुन, रौतहट ।
बौधीमाई नगरपालिका ७ सरमुजवा का २४ वर्षीय शेख ओसिअख्तरले गाउँकै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,२८ फागुन, रुपन्देही ।
रुपन्देहीमा बालिका बलात्कारको प्रयास गरेको भन्दै एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सास्कृतिक नगरपालिका–१०, बस्ने १२ वर्षीय बालिकालाई लुम्बिनी विकास कोषको झाडी भित्र बलात्कार गर्न खोजेको आरोपमा भारतको बरेलीपुरका २४ वर्षीय मोहम्मद रसिदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Read Moreकान्तिपुरमा प्रकाशित,२६ फागुन, दाङ/बाँके ।
बाँकेका महिला असुरक्षित रहेको तथ्यांकले देखाएको छ । उनीहरू घरेलु हिंसा, बलात्कार, बहुविवाह, हत्या, अपहरणबाट पीडित छन् । चालू वर्षमा १९ महिला बलात्कृत भए । ११ माथि प्रयास भयो ।
Read Moreकान्तिपुरमा प्रकाशित,२६ फागुन, राविराज ।
काकाकी छोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले थालेको अनुसन्धानमा पीडित परिवारबाटै असहयोग भएको छ । बलात्कारपछि हत्या गरिएकी नाबालिकाकी आमा रमिलादेवीले अभियुक्त छुटाउन उच्च अदालत राजविराजमा बन्दीप्रत्यक्षीकरणको रिट हालेकी हुन् ।
Read Moreकान्तिपुरमा प्रकाशित,२५ फागुन, काठमाडौँ ।
नवजात शिशु मृत्युदर मुलुकमा सबैभन्दा बढी प्रदेश ७ मा रहेको एक सर्वेक्षणले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा न्यु एराले गरेको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा यस्तो देखिएको हो ।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,२५ फागुन, बैतडी ।
मलामी गएका बैतडीका एक बालक महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा शिवनाथ गाउँपालिका –६, बसेडीका १२ वर्षीय बालक उत्तम सिंह धनाडी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
Read Moreनागरिक न्युजमा प्रकाशित,२५ फागुन, अछाम ।
अछामको ढकारी गाउँपालिका बलातामा बिहीबार माटोको ढिस्कोले पुरेर १४ वर्षिय राजेश थापाको मृत्यु भएको छ। भने अन्य तीन घाइते भएका छन्।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,२४ फागुन, सोलुखुम्बु ।
सोलु्खुम्बुमा प्रहरी र स्थानीय महिला अधिकारकर्मीको पहलमा बाल विबाह रोकिएको छ । थुलुङ दुधकोशी गाउँपालिका–४ की १५ वर्षीया दुर्गा माया पुरीको बिहीबार हुन लागेको बाल विवाह स्थानीय महिला अधिकारकर्मी र प्रहरीले रोकेका हुन् ।
Read More
कान्तिपुरमा प्रकाशित,२४ फागुन, कपिलवस्तु ।
जिल्लामा बालबालिका कुपोषित हुने दर ५ प्रतिशतले घटेको छ । ६ वर्षयता सञ्चालित सचेतना अभियान र बेलैमा उपचार हुन थालेपछि कुपोषित बालबालिकाको संख्यामा कमी आएको हो ।
Read More