A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सर्पले टोकेर ६ वर्षीय बालकको मृत्यु

विषालु सर्पको टोकाईबाट डोटीमा एक बालकको ज्यान गएको छ । ईलाका प्रहरी कार्यालय दिपायलका प्रमुख दिलबहादुर कुँवरले दिनुभएको जानकारी अनुसार दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला केलभाडी बस्ने लोक विकका छोरा आयुष विकको सर्पले टोकेर शनिबार राति ज्यान गएको हो । घरैमा खेलिरहेको बेला उनलाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिए पनि अस्पतालमा एन्टिस्नेक भेनम नपाउँदा उनको ज्यान गएको स्थानीयबासिन्दाले बताएका छन् । 

२०७५ जेठ २० गते प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: