A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionu4kuek22of93856i45d9p5h6cm04ecek): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चट्याङ लागेर दुइ बालबालिकासहित ३ को मृत्यु

लिम्चुङबुङ्ग गाउँपालिका–२ ताम्लिछामा बिहीबार साँझ चट्याङले लागेर दुई बालबालिकासहित ३ को मृत्यु भएको छ ।हावाहुरी र वर्षात्‌सँगै परेको चट्याङ लागेर कृष्णबहादुर भुजेलको छोरी ८ वर्षीया विष्णुमाया भुजेल, खडु भुजेलको ११ वर्षीय छोरा कौशल भूजेल र ६३ वर्षीय धनप्रताप राईको मृत्यु भएको प्रहरीले जनाएको छ। धनप्रताप र बालिका विष्णुमायाको घटनास्थलमै र कौशलको उपचार गर्न ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए। चट्टयाङले लागेर खडुको छोरा ६ वर्षीय रिजकु भूजेल सख्त घाइते भएको प्रहरी उपरीक्षक भट्टले बताए। हावाहुरीसहित पानी परेपछि कृष्णबहादुर भुजेलको घर दलानमा ओत लागिरहेको अवस्थामा चट्याङ पर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते बालक रिजकुलाई उपचारका लागि गाईघाट पुर्‍याइँदै छ।

 २०७५ जेठ १७ गते ८:३६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: