A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

गुल्मीको वाग्लामा बालिका मृत फेला

गुल्मीको धुर्कोट गाउपालिका ७ वाग्लामा एक बालिक मृत अबस्थामा फेला परेकी छ्न। अन्दाजी ११ वर्षीया बालिका सडेको अबस्थामा बुधबार स्थानीयले ढोडको पहिरोमा फेला पारेको पुर्कोट इलाका प्रहरी कार्यालयका सई अशोक श्रीवास्तबले बताए । प्रहरीका अनुसार बालिकाको टाउकोमा चोट लागेको छ। शव नग्न अवस्थामा रहेको छ । बालिकाको शवलाइ रातिनै सदरमुकाम ल्याएर पहिचान गर्ने प्रयास भएपनि कुहिएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालयका असई सत्यनारायण यादबले बताए । घटनास्थल वरपरका सबैलाइ खबर गरेपनी कसैले शवको पहिचान नभएको स्थानीय कृष्ण घिमिरेले बताए ।

२०७५ जेठ १७ गते ९:०६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: