A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session7bjvedp6mid683qsoh815ert8imb9om6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सहाराविहीन बालिकालाई नगरपालिकाको सहयोग

सहाराविहीन अवस्थामा रहेका बैतडीको दशरथचन्द नगरपालिका १० सतपालिका ६ जना बालिकाले दशरथचन्द नगरापालिकाको साथ पाएका छन्। नगरपालिकाले उनीहरूलाई नगद सहयोग गर्नुका साथै उनीहरूको पढाई तथा बसोबासको प्रबन्ध नगरपालिकाले मिलाउने भनेको छ। दशरथचन्द नगरपालिकाको एक टोलीले सहाराविहीन बालिकाको घरमै पुगेर नगद १० हजार प्रदान गरेको छ। यसका साथै नगरपालिकाले उनीहरूको जिर्ण रहेको घर र शौचालय निर्माण पनि नगरपालिकाले गरीदिने नगर मीना उपप्रमुख चन्दले बताइन्। बालिकाहरूको पढाइ खर्च पनि नगरपालिकाले व्यहोर्ने छु, उनले भनिन् “ बालिकाहरूलाई विद्यालय पोशाक, किताब, कलम, कापी नगरपालिकाले दिनेछु, केही दिनअघि स्थानीयहरूले बालिकाहरूलाई कम्बल लगाएतका ओढ्ने ओछ्याउने पनि वितरण गरेका थिए। यस्तै बालिकाहरूलाई दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले एक हजार ५०० सहयोग गरेका थिए। बुवाको मृत्यु भएको ३ महिनामै आमा पोइल गएपछि बालिकाहरू बिचल्ली परेका थिए। बुवा राजुराम लावड बिरामी भएर ३ महिनाअघि मृत्यु भएको र आमा मीना लावड पोइल गएपछि बालिकाहरुको बिचल्ली भएको हो। १४ वर्षीया निलम लावड, १२ वर्षीय नितु लावड,११ वर्षीय तृप्ती लावड, १० वर्षीय लीला लावड, ६ वर्षीय बिन्दु लावड र ३ वर्षीया ममता लावडको बिचल्ली भएको हो। बुवा मृत्यु भएको केही दिनमै आमा पोइल गएपछि आफूहरूलाई निकै समस्या भएको बालिका निलम लावडले बताइन्।

२०७५ पुस १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: