A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiond26jv5jngk7j91jo6rq7kubpv8n2iniu): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बलात्कारको आरोपमा इलाममा दुई युवा पक्राउ

बलात्कार गरेको आरोपमा इलाममा  बुधबार दुई युवक पक्राउ परेका छन् । पन्ध्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ पर्नेमा सन्दकपुर गाउँपालिका–४, माबुका सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४, बुधबारेका उत्तम राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पीडित बालिकाको जाहेरीपछि दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई जिल्ला अदालत इलामबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७५ पुस ११ गते ८:३३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: