A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ का २० वर्षका सुन्दरकुमार सदालाई पक्राउ गरेको छ । स्थानीय ७ वर्षीया नाबालिकालाई सदाले घरमा कोही नभएको समयमा चौरीमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरी टोलीले सदालाई पक्राउ गरेको हो । पीडित बालिकाको संवेदनशील अंगबाट रगत बगिरहेको अवस्थामा बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ । स्थानीय क्लिनिकमा प्रारम्भीक उपचारपछि थप उपचारको लागि बालिकालाई धरान रेफर प्रहरीले जनाएको छ । पक्राउ परेका सदामाथि आवश्यक थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर २ का प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

२०७५ पुस ११ गते ६:३६ मा प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: