A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionhppubifs9so887vdimt4umrp1f7qifog): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चितुवाको आक्रमणबाट १० वर्षे बालकको मृत्यु

तनहुँको भानु नगरपालिकामा शनिबार साँझ चितुवाको आक्रमणबाट एक बालकको ज्यान गएको छ। भानु नगरपालिकाको वडा न २ ढल्केबरका १० वर्षिय बालक अमृत गुरुङ्गलाई शनिबार साँझ घरमा नै चितुवाले आक्रमण गरेको हो। आक्रमणबाट घाइते भएका गुरुङ्गको उपचारको लागि लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। गुरुङ्ग करिब साझ ६ बजे आगनमा हात धुन घरबाहिर निस्किएको बेलामा उनलाई चितुवाले आक्रमण गरेको पारिवारिक स्रोतले जनाएको छ। भानु २ ढल्केवरमा चितुवाको आक्रमणबाट बलकको मृत्यु भएपछि सो आसपासका जंगलमा चितुवा खोज्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेको तनहुँ प्रहरी प्रमुख शिद्धिविक्रम शाहले बताए। दुई साता अघि चितुवालाई पक्रनका लागि पासो थपिएको वन डिभिजन कार्यालय तनहुँका वन डिभिजन अधिकृत केदार बरालले बताए।

२०७५ मंसिर १६ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: