A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session5509a4igko1aokmc5h0l9pcecl6nn6j8): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

हराएका बालकको शव जंगलमा भेटियो

आइतबार अपरान्हबाट हराएका दमकका एक बालक १४ घण्टापछि मृत फेला परेका छन् । दमक नगरपालिका–३ स्थित बेलडागी–२ सेक्टर नम्बर ई–१ हट नम्बर–२ भुटानी शरणार्थी शिविरका नरबहादुर मगरका १४ वर्षीय छोरा ओशिष मगर मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घरबाट निस्किएर बेपत्ता भएका बालक सोमबार बिहान दमक–३ कै हुम्सेदुम्से सामुदायिक वनमा खनिएको पोखरीमा मृत भेटिएका थिए । बालकलाई पोखरीमा मृत फेला पारेपछि स्थानीयले अस्थायी प्रहरी चौकी बेलडागीमा खबर गरेका थिए।घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएको बताइएको छ । कानुनी प्रक्रिया पूरा गरी दमकस्थित आम्दा अस्पतालमा शवको पोष्टमार्टम गरिएको छ।

२०७६ भदौ ३ गते १२:०४ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: