A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionmtveei374su55iba6ugdc8incja13m7g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

भालुको आक्रमणबाट किशोर गम्भीर

भालुको आक्रमणबाट नुवाकोटमा एक किशोर गम्भीर घाइते भएका छन्  । भालुको आक्रमणबाट बेलकोटगढी नगरपालिकाका–११ का १६ वर्षीय प्रकाश तामाङ रहेको वेलकोटगढी–११ का वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिएका छन्। पाण्डेका अनुसार तामाङ बारीमा घाँस काट्न गएका बेला भालुले आक्रमण गरेको थियो । गम्भीर घाइते भएका तामाङको काठमाडौं महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनलको उपचारमा सहयोगका लागि वडा र नगरपालिका कार्यालयले सिफारिस गरेको वडाध्यक्ष पाण्डेले बताए । तामाङ स्थानीय वेलकोटभन्ज्याङ माविमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्।

२०७६ भदौ ८ गते १२:२३ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: