A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रहरीद्वारा वाफलबाट ९ जना बालबालिकाको उद्दार

काठमाडौंमा वाफलस्थित एक घरबाट ९ जना बालबालिकाको प्रहरीले उद्दार गरेको छ । ती बालबालिकालाई कसले कहाँबाट कुन प्रयोजनका लागि ल्याएर राखेको थियो भन्ने बारे खोजबिन भइरहेको बालबालिका खोजतलास केन्द्रका निरिक्षक मोहनविक्रम केसीले बताए । उद्दार गरिएका सबै बालबालिका १२ वर्ष मुनिका छन् । प्रहरीले त्यहाँ अवैध रुपमा बालबालिका राखेको सूचना पाएपछि छापामारेको थियो।

२०७६ भदौ ४ गते १०:१७ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: