A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessione6qcnovqdic8ecqqencq4spc010kcoor): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रदेश नम्बर ३ ले यो वर्ष १०१ वटा विद्यालयमा नर्स थप्ने

‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तर्गत यो वर्ष प्रदेश नम्बर ३ सरकारले थप १०१ विद्यालयमा नर्स राख्ने भएको छ ।  विद्यालय समयमा धेरै संख्यामा बालबालिका आवद्ध हुने र उनीहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी विद्यालयस्तर देखिनै गराउँदा धेरै जानकारी हासिल गर्ने विश्वासका साथ ‘एक विद्यालय एक नर्स कार्यक्रम’ लागू गर्न केन्द्र सरकारले निर्देशन दिँदै आएको छ । प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै योग्यता र क्षमता भएका नर्सहरुलाई फारम भर्न आह्वान गरेको छ । जसमध्ये सिन्धुलीका ८,रामेछापका ७, दोलखाका ८, सिन्धुपाल्चोकका १०, काभ्रेपलान्चोकका १२, ललितपुरका ५, भक्तपुरका ३, काठमाडौँका ९, नुवाकोटका १०, रसुवाका ४, धादिङका ११, मकवानपुरका ८ र चितवन ६ गरी १०१ वटा सामुदायिक विद्यालयमा नर्स राखिने जनाइएको छ । प्रदेश नं. ३ मा यसअघि नै २० वटा सामुदायिक विद्यालयमा नर्स राखिसकिएको छ । ‘नर्सिङ र मिडवाइ फ्री’ नीति २०७४ को मस्यौदामा विद्यालयमा नर्स राख्ने कुरालाई अघि सारिएपछि अहिले अभ्यासका रूपमा धेरै विद्यालयले नर्स राख्न थालेका छन् । प्रदेश ३ ले वि.सं २०७५ बाट नै यो कार्यक्रम सुरु गरेको हो । किशोरअवस्थामा आउने परिवर्तन, महिनावारीमा ध्यान दिनुपर्ने कुरालगायतका स्वास्थ्यसम्बन्धी जानकारी यो कार्यक्रमले दिँदै आएको छ।

२०७६ भदौ ४ गते प्रकाशित 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: