A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionc8ohkm4dqkau8jd92uafqlene00r5om4): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

सात वर्षीया बालिका बलात्कृत, एक पक्राउ

ओखलढुंगामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन्। उनलाई बलात्कार गरेको ओरोपमा एक १८ वर्षीय युवालाई प्रहरीले पक्राउ गरेको छ। नाताले भाञ्जी पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा मोलुङ गाउँपालिका–६ का कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो। मंगलबार तामाङ्गले बालिकालाई घरमै बलात्कार गरेको आफन्तले जाहेरीमा उल्लेख गरेका छन्। अभिभावकको उजुरीका आधारमा तामाङ्गलाई पक्राउ गरिएको ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए। पक्राउ परेका तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरि अनुसन्धान थालिएको छ। स्कुलबाट घर फर्केर गृहकार्य गरिरहेकी बालिकालाई तामाङ्गले जबरजस्तीकरणी गरेको बालिकाका आफन्तले दिएको उजुरीमा उल्लेख छ। यसैबीच ओखलढुंगाका एक वडा सचिवविरुद्ध जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता भएको छ। जिल्लाको सुनकोशी गाउँपालिका– ७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कट्वालविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो। स्थानीय एक २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा वडा सचिव कट्वालविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

२०७६ भदौ ८ गते ३:५१ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: