समाचारमा बालबालिका

बलात्कार आरोपी पक्राउ

बलात्कार आरोपमा स्याङ्जा प्रहरीले ६८ वर्षीय एक वृद्धलाई पक्राउ गरेको छ । हाडनाताभित्रकै १६ वर्षीया किशोरीलाई विभिन्न बहाना र लोभलालच देखाई फागुन २२ गते बलात्कार गरेको भन्ने पीडितको उजुरीपछि उनी पक्राउ परेका हुन् ।

२०७६ भदौ ४ गते ९:०७ मा प्रकाशित