A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionkvpim7ssdtu417rj7jr08gsfe83atta6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

१० वर्षीया बालिका बलात्कार प्रयासको आरोपमा भारतीय नागरिक पक्राउ

जनकपुरमा १० वर्षकी बालिका बलात्कार प्रयासको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । बलात्कार प्रयास आरोपमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत ३ घर भई अहिले जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने बस्ने ५० वर्षका सञ्जय ठाकुर रहेको प्रहरीले जनाएको छ । जनकपुर उपमहानगरपालिका घर भएकी १० वर्षीया बालिकालाई घर पुर्‍याइदिन्छु भन्दै लगेर बलात्कार प्रयास गरेको भन्ने आरोपमा ठाकुरलाई आइतबार साँझ पक्राउ गरिएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

२०७५ फागुन ६ गते १२:३६ मा प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: