A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionv3njec0526j16911p664gjdrnd4ss7j6): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

प्रहरीले उद्दार गर्यो ३१ सडक बालबालिकाको उद्धार

काठमाडौँको गौशाला र ठमेलबाट ३१ सडक बालबालिकाको उद्धार गरिएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गौशाला क्षेत्रबाट १९ र ठमेलबाट १२ बालबालिकाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले आज जनाएको छ । कुलत तथा दुव्र्यसनमा लागेका र घर परिवारबाट बिछोडिएर सडकमा कष्टकर रुपमा रात बिताउन वाध्य भएका असहाय बालबालिकाहरुको उद्धार गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँ, बालबालिका खोजतलास समन्वय केन्द्र र सोभर रिकभरी पुनःस्थापना केन्द्रको सहकार्यमा उनीहरुलाई उद्धार गरेको हो । गएराति उद्धार गरिएका उनीहरुलाई सोभर रिकभरी पुनःस्थापना केन्द्र जोरपाटीमा राखिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । कतिपय बालबालिका अहिले पठनपाठन र सीप सिक्न थालेका छन् ।

२०७५ फागुन १४ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: