A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionueup3dep6nhnglmbet7ku5ej24pl5n9a): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालिका बलात्कार गरेको अभियोगमा १ जना पक्राउ

ओखलढुंगामा बालिका बलात्कार गरेको अभियोगमा एक जना युवक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मानेभज्याङ गाउँपलिकाका २४ वर्षीय रामबहादुर राई रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । राईलाई सोही स्थानका अन्दाजी १६ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक शरणकुमार दाहालले बताए । अभियुक्त राईले गत आईतबार दिउँसोे नुहाउन पँधेरोमा गएकी बालिकालाई जबर्जस्ती करणी गरेको पीडित पक्षको दाबी छ । बालिका नुहाउनका लागि खोला छेउको पधेरोमा जाँदा अभियुक्त राईले जबर्जस्ती करणी गरेको पीडितको भनाई छ । जबर्जस्ती करण गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि राईलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दाहालको भनाई छ । हाल अभियुक्त राईलाई प्रहरी हिरासतमा राखी घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

२०७५ फागुन ७ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: