A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session0fl6qtkk652nheqs04but7vkerjv16gh): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आफ्नै छोरीलाई कुटपिट गरी हत्या गर्ने आमा पक्राउ

आफ्नै ४ वर्षीया छोरीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा आमा पुजा चेन्जुङलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहान फुङलिङ नगरपालिका–४ रिजाल चोक बस्ने ३२ वर्षीया पुजा चेन्जुङलाई प्रहरीले पक्राउ गरेको हो । चेन्जुङले आफ्नै मनिका लिम्बुलाई सामान्य झगडा गरेको बिषयमा कुटपिट गर्दा गम्भीर घाइते भएकी उनलाई जिल्ला अस्पताल इलाम लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

२०७५ फागुन ११ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: