A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

खोलामा डुबेर एकको मृत्यु

दाङको अर्जुनखोलामा नुहाउने क्रममा डुबेर एकको मृत्यु भएको छ। लमही नगरपालिका ६ स्थित घोडेबासनजिक अर्जुन खोलामा नुहाउने क्रममा डुबेर घोराही उप महानगरपालिका १८ निवासी १७ वर्षीया करुणा पुन मगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। आइतबार १२ जना किशोरी अर्जुनखोलामा नुहाउन आएका थिए। करुणा घोराहीस्थित लाली गुराँस सेकेण्डरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत थिइन्। करुणासँग आएका युवतीलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ ।

२०७५ वैशाख ९ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: