A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

चट्याङ लागेर एकको मृत्यु, चार घाइते

सुनसरीमा चट्याङ लागेर शनिबार एक जनाको मृत्यु भएको छ। सुनसरीको दुहवी नगरपालिका–११ स्थित तनमुन्ना बस्ने १८ वर्षीय रोसनकुमार ऋषिदेवको चट्याङ लागेर मृत्यु भएको हो। पिपलको रुख मुनी बसिरहेका वेला दिउँसो करिव २ बजे हावाहुरीसँगै परेको चट्याङ लागेको र उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ। चट्याङ लागेर उनकै साथी २५ बर्षीय मिठू मण्डल गम्भीर घाइते भएका छन्। घाइते मण्डलको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। यता मोरङमा पनि शनिवार दिउँसो चट्याङ लागेर तीन जना घाइते भएका छन्। दिउँसो करिव १२ बजे परेको चट्याङ लागेर विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने ४५ वर्षीया रुपमणी यादव, उनकी छोरी १६ वर्षीया भुकली यादव र छिमेकी २६ वर्षीय भुल्टेन यादव घाइते भएका हुन्। उनीहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरेहको प्रहरीले जनाएको छ ।

२०७५ वैशाख १५ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: