A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessioni2eks1jaeup76alsdp1v6rdau70qn8sr): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छोरीलाई करणी गरेको आरोपमा बाबु पक्राउ

आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले यहाँका एक बाबुलाई पक्राउ गरेको छ। गलकोट नगरपालिका ८ ज्यामिरेका ३२ वर्षीय भीमबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो। ६ वर्षीय छोरीलाई जबरजस्ती गरेको भन्दै आमाले इलाका प्रहरी कार्यालय गलकोटमा उजुरी दिएपछि बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो। घटनाको अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए।

२०७५ असोज २० गते प्रकाशित

 

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: