A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiono6vevtqhto8rfmml12712mhqt7r6obts): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बसको ठक्कारबाट बालकको मृत्यु

बसको ठक्कअरबाट एक बालकको ज्यान गएपछि स्थानीयले तनहुँको भानु-२ स्थित डुम्रे बेसिसहर सडक अवरुद्ध पारेका छन्। नारायणगढबाट बेसिसहर जाँदै गरेको बा ३ ख ४५३४ नम्बरको यात्रुबाहक बसले भानु-२ बाह्रबिसेमा साइकल चलाइरहेका १० वर्षीय निरकुमार पोख्रेललाई ठक्क र दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो। बिहीबार दिउँसो करिब २ बजे भएको घटनामा संलग्नमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै स्थानीयले सडक अवरुद्ध पारेका हुन्। उनीहरुले सडकमै बालकको शव राखेर सडक अवरोध पारेका छन्। प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले अवरुद्ध सडक खुलाउन स्थानीयसँग पहल भइरहेको बताए।

२०७५ असोज १८ गते ५:२२ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: