A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_session8ccsn2echk73ka3k55dc0ii6mt7af8ee): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

नेपालमा १५ वर्षमै १७ प्रतिशत किशोरी गर्भवती

नयाँ पत्रिकामा प्रकाशित,४ चैत्र, काठमाडौं ।

नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैका लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ । २० वर्षभन्दा कम उमेरमा विवाह गरे कानुनतः दण्डनीय हुनेछ । 

Read More

बालबचतमा गर्न थाले राउटे बालबालिका

उज्यालो अनलाइनमा प्रकाशित,४ चैत्र, डडेल्धुरा ।

डडेल्धुराको परशुराम नगरपालिकामा रहेका राउटे बस्तीका बालबालिकाले बालबचत गर्न सुरु गरेका छन् । केही समय अगाडि आमाबुबासँगै जंगली खाद्यवस्तु र जंगली जनावरको शिकार गर्दै आएका राउटेका बालबालिका बालबचततर्फ आकर्षित भएका हुन् । 

Read More

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

कान्तिपुरमा प्रकाशित,३ चैत्र, काठमाडौं ।

महानगरीय प्रहरी वृत सातदोबाटोले ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलका प्रधानाध्यापक शिव कार्कीलाई पक्राउ गरेको छ ।छात्रामाथि दुब्र्यवहार गरेको आरोपमा उजुरी गरेपछि शुक्रबार राति १० बजे उनलाई प्रहरीले पक्राउ गरेको हो ।

Read More

सहोदर काकाद्वारा बलात्कृत

कान्तिपुरमा प्रकाशित,३ चैत्र, स्याङ्जा ।

आँधीखोला गाउँपालिका निवासी ११ वर्षीया बालिका सहोदर काकाबाट बलात्कृत भएकी छन् । गत फागुन ४ गते काकाद्वारा बलात्कृत बनेकी बालिकालाई हाल कास्कीस्थित बाल सेवा केन्द्रमा राखिएको पीडितका आफन्तले बताएका छन् ।

Read More

करेन्ट लागेर बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२ चैत्र, चितवन ।

भरतपुर महानगरपालिका– २१ रतनपुरमा शुक्रबार बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी सोमबहादुर तामाङका सात वर्षीय छोरा हिम तामाङ रहेको प्रहरीले जनाएको छ।

Read More

दुई बालकको उद्धार

राजधानीमा दैनिकमा प्रकाशित,२ चैत्र, नेपालगन्ज ।

भारतको लखनउबाट उद्धार गरी नेपालगन्ज ल्याइपु¥याइएका झापाका दुईजना बालक आवश्यक प्रक्रिया पूरा गरी बिहीबार उनीहरूको घर परिवारमा पुनःमिलनका लागि पठाइएको छ ।

Read More

जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालक प्रहरी नियन्त्रणमा

न्युज २४ मा प्रकाशित,१ चैत्र, रोल्पा ।

छ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो नियन्त्रणमा लिएको छ ।

Read More

विद्यार्थी कुट्ने शिक्षक बर्खास्त

उज्यालो अनलाइनमा प्रकाशित,१ चैत्र, ओखलढुंगा ।

ओखलढुंगाको एक निजी विद्यालयले विद्यार्थीलाई मरणासन्न हुने गरी दुईजना विद्यार्थी कुट्ने शिक्षकलाई बर्र्खास्त गरेको छ । सोब्रु इङ्गिल स्कुलका शिक्षक भूपाल राईले ट्यूशन पढाउने क्रममा दुईजना विद्यार्थीलाई कुटपीट गरेपछि विद्यालयले उनलाई बर्खास्त गरेको जनाएको छ ।

 

Read More

आगलागीमा बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,३० फागुन, सुर्खेत ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९ मा मंगलबार दिउँसो भएको आगलागीमा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार दिउँसो साढे तीन बजेतिर स्थानीय जगत नेपालीको तीन तले खरले छाएको घरमा आगलागी हुँदा बलबहादुर ढोलीका चार वर्षीया छोरी अनुषा ढोलीको जलेर मृत्यु भएको हो।

 

Read More

छ वर्षीय बालिका बलात्कृत

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० फागुन, गुल्मी ।

गुल्मीमा १६ वर्षको युवकद्वारा ६ वर्षकी बालिकालाई बलात्कार गरेका छन् । जिल्लाको ईस्मा गाउँपालिका ३ दर्लामचौरस्थित नयाँ पोखरामा १६ वर्षीय हिमाल दमाईले ६ वर्षीय वालिकामाथी बलात्कार गरेका हुन् ।

Read More

मृत अवस्थामा शिशु फेला

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० फागुन, रुकुम ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक शिशु मृत अवस्थामा फेला परेको छ।नगरपालिका– ११ गिजागाड नजिकै बुधबार बिहान ६ बजेतिर एक शिशु फोहोरमा फालेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए।

Read More

टाउको काटिएको अवस्थामा शिशुको शव

न्युज २४ मा प्रकाशित,२९ फागुन, बैतडी । 

बैतडीमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ । प्रहरीका अनुसार दशरथचन्द नगरपालिका– ४ मा सोमबार दिउँसो टाउको काटिएको अवस्थामा शिशुको शव फेला परेको हो । 

Read More

बलात्कारीलाई ६ वर्ष कैद

कान्तिपुरमा प्रकाशित,२९ फागुन, मकवानपुर ।

मकवानपुर जिल्ला अदालतले बालिकालाई बलात्कार गरेको ठहर गर्दै एक युवकलाई ६ वर्ष कैद सजाय तोकेको छ । जिल्ला न्यायाधीश स्वीकृत पराजुलीको सोमबार बसेको इजलासले काठमाडौं साँगा घर भएका २६ वर्षीय दिनेश अधिकारीलाई १५ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै १५ हजार रुपैयाँ क्षतिपूर्ति भराउनेसमेत आदेश दिएको छ ।

Read More

किशोरी मृत्युको छानबिन माग

कान्तिपुरमा प्रकाशित,२८ फागुन, मोरङ ।

किशोरी मृत्युको छानबिन माग गर्दै आफन्त र स्थानीयवासीले आइतबार विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । कटहरी गाउँपालिका–१ की १७ वर्षीया आइसा चौधरीका आफन्तले प्रदर्शन गरेका हुन् ।

Read More

बढ्दै जघन्य अपराध

नागरिक न्युजमा प्रकाशित,२८ फागुन, रौतहट ।

बौधीमाई नगरपालिका ७ सरमुजवा का २४ वर्षीय शेख ओसिअख्तरले गाउँकै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेर गर्भवती बनाएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ।

Read More

बालिका बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२८ फागुन, रुपन्देही ।

रुपन्देहीमा बालिका बलात्कारको प्रयास गरेको भन्दै एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका अनुसार लुम्बिनी सास्कृतिक नगरपालिका–१०, बस्ने १२ वर्षीय बालिकालाई लुम्बिनी विकास कोषको झाडी भित्र बलात्कार गर्न खोजेको आरोपमा भारतको बरेलीपुरका २४ वर्षीय मोहम्मद रसिदलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Read More

छोरी बाबुबाटै असुरक्षित

कान्तिपुरमा प्रकाशित,२६ फागुन, दाङ/बाँके ।

बाँकेका महिला असुरक्षित रहेको तथ्यांकले देखाएको छ । उनीहरू घरेलु हिंसा, बलात्कार, बहुविवाह, हत्या, अपहरणबाट पीडित छन् । चालू वर्षमा १९ महिला बलात्कृत भए । ११ माथि प्रयास भयो ।

Read More

बलात्कार मुद्दामा परिवारकै असहयोग

कान्तिपुरमा प्रकाशित,२६ फागुन, राविराज ।

काकाकी छोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले थालेको अनुसन्धानमा पीडित परिवारबाटै असहयोग भएको छ । बलात्कारपछि हत्या गरिएकी नाबालिकाकी आमा रमिलादेवीले अभियुक्त छुटाउन उच्च अदालत राजविराजमा बन्दीप्रत्यक्षीकरणको रिट हालेकी हुन् ।

Read More

मलामी गएका बालक महाकालीमा बेपत्ता

उज्यालो अनलाइनमा प्रकाशित,२५ फागुन, बैतडी ।

मलामी गएका बैतडीका एक बालक महाकाली नदीमा डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा शिवनाथ गाउँपालिका –६, बसेडीका १२ वर्षीय बालक उत्तम सिंह धनाडी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Read More

माटोको ढिस्कोमा पुरिएर १ को मृत्यु, ३ घाइते

नागरिक न्युजमा प्रकाशित,२५ फागुन, अछाम ।

अछामको ढकारी गाउँपालिका बलातामा बिहीबार माटोको ढिस्कोले पुरेर १४ वर्षिय राजेश थापाको मृत्यु भएको छ। भने अन्य तीन घाइते भएका छन्।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: