शैक्षिक भ्रमण गएकी बालिका बेपत्ता
नागरिक न्युजमा प्रकाशित,१ माघ, काभ्रे ।
मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन्।
Read MoreSeverity: Warning
Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionj0qoci7dvalm49m8nsdjovn0ur8i7v1j): failed to open stream: Disk quota exceeded
Filename: drivers/Session_files_driver.php
Line Number: 172
Backtrace:
File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct
File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once
नागरिक न्युजमा प्रकाशित,१ माघ, काभ्रे ।
मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन्।
Read Moreकान्तिपुरमा प्रकाशित,१ माघ, दाङ ।
लमही नगरपालिका–५ रातोडाँडामा लु १ च ८०४१ नम्बरको पिकअप जिपले ठक्कर दिँदा मङ्गलवार एक जना बालकको मृत्यु भएको छ । फैटी गाउँपालिका–३ बाजुरा घर भई लमहीमा कोठा भाडामा बस्ने सात वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read Moreथाहा खबरमा प्रकाशित,२९ पुस, झापा ।
पेयपदार्थ कोकको बोतलमा रक्सी मिसाएर दुई जना युवकले भद्रपुरका एक किशोरीलाई सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ।
Read Moreरातोपाटीमा प्रकाशित,२९ पुस, ललितपुर।
ललितपुरको गोदावरी नगरपालिकामा रहेको फूल्चोकी जङ्गलमा हराइरहेका १६ जनाको महानगरीय प्रहरी परिसर ललितपुरले सकुशल उद्धार गरेको छ।
Read Moreकान्तिपुरमा प्रकाशित,२९ पुस, झापा ।
झापाको दमक ४ स्थित एक आयुर्वेदिक उपचार केन्द्रले गरेको गलत उपचारका कारण एक बालकको खुट्टा गुमेको आफन्तले आरोप लगाएका छन् ।
Read Moreअनलाइनखबरमा प्रकाशित,पुस २९, नवलपरासी ।
नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुरव्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११, भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुरव्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२९ पुस, महोत्तरी ।
महोत्तरीको सम्सी गाउँपालिका-२ स्थित पर्सादेवाडमा आइतबार बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। स्थानीय शेख फलादको ८ वर्षीय छोरा शेक सदानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय जलेश्वर महोत्तरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताए।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ पुस, विराटनगर ।
आगोमा परेको मोबाइलको ब्याट्री पड्किँदा विराटनगरमा एक बालकको घटनास्थलमै ज्यान गएको छ।अर्की एक बालिका गम्भीर घाइते भएकी छन्।विराटनगर महानगरपालिका–१५ रामजानकी चोकमा शुक्रबार दिउँसो स्थानीय जगन्नाथ मण्डलको निर्माणाधीन घरभित्र आगो आगो ताप्ने क्रममा मोबाइल परेको थियो।
Read Moreथाहा खबरमा प्रकाशित,२७ पुस, दमौली ।
बन्दीपुर गाउँपालिका–४ मा बसले किच्दा एक किशोरको मृत्यु भएको छ। पिप्लेका १५ वर्षीय विश्वास थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Read More
उज्यालो अनलाइनमा प्रकाशित,२४ पुस, काठमाडौं ।
एक महिनाअघि बावुआमासँगै इँटा बनाउने खेतमा बस्न थालेका धनुषाका ५ वर्षीय अजित तामाङको हातखुट्टा र मुख समेत फुटेर बिरुप भएको छ । छोरोको अवस्था देखेर बावुआमा चिन्तित छन्।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,२४ पुस, भोजपुर ।
जिल्लाको उत्तरी षडानन्द नगरपालिकामा ६ वर्षीया बालिका बलात्कार गर्ने एक किशोर पक्राउ परेका छन् । षडानन्द नगरपालिका–१०, साङ्गपाङमा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ जनाएको छ।
Read Moreनागरिक न्युजमा प्रकाशित,२३ पुस, कञ्चनपुर ।
जन्मेको दुई वर्षसम्म तन्दुरुस्त रहेको नाति तीन वर्षपछि डोरीमा बाँधेर राख्नुपर्ला भनेर कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका ६० वर्षीय हिरादेवी सुनारले सपनामा पनि चिताएकी थिएनन्।
Read Moreअनलाइनखबरमा प्रकाशित,२३ पुस, हेटौंडा ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको बिशेष टोलीले फरार रहेका मकवापुरगढी गाउँपालिका–४ मा स्थायी घरभई भिमफेदी गाउँपालिका–६ बस्ने २५ वर्षिय गणेश भन्ने रेवती सञ्जेललाई पक्राउ गरेको हो।
Read Moreकान्तिपुरमा प्रकाशित,२३ पुस, काठमाडौं ।
नेपालमा बाल यौन दुराचारमा संलग्न भएको आरोपमा क्यानडामा ६२ वर्षीय पउल म्याकर्थीलाई पक्राउ गरिएको छ । उनी माथि क्यानडा बोर्डर सर्भिस एजेन्सीले अनुसन्धान गरिरहेको क्यानेडियन सञ्चार माध्यमले जनाएको छ।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,२३ पुस, कास्की ।
पोखरामा फोहर उठाउने गाडीमा फालिएको नवजात शिशु (छोरा)को शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङका अनुसार गाडीमा उठाएर ल्याइएको फोहर डम्पिङ साइटमा लगेर छुट्टयाउने क्रममा नवजात शिशुको शव तन्नाले बेरेको अवस्थामा फेला परेको हो।
Read Moreकान्तिपुरमा प्रकाशित,२३ पुस, रौतहट ।
तराई–मधेसमा उमेर नपुगी बालविवाह गराइदिने चलनको अन्त्य हुन नसकेको भन्दै यहाँका तीन स्थानीय तहले त्यसविरुद्ध संकल्प गरेका छन्।
‘बिस के बाद सादी कराउ, बालबच्चा के भविष्य सुनेरहा बनाऊ’ भन्ने मूल नाराका साथ रेखा थापा फाउन्डेसनले जिल्लाभित्र अभियान थालेपछि गौर, राजदेवी र यमुनामाई नगरपालिकाले बालविवाह रोक्ने संकल्प गरेको हो।
थाहा खबरमा प्रकाशित,२२ पुस, सल्यान ।
शारदा नगरपालिका–१४ बरलाकी शोभा विष्ट बुढाथोकी १७ वर्षमै आमा बनिन्। कक्षा ८ मा पढ्दा पढ्दै उनले गाउँकै कृष्ण बुढाथोकीसँग प्रेम विवाह गरिन्। विवाह गर्ने उमेर नपुग्दै उनी आमा बनिन्। आमा बनेसँगै उनको माथिल्लो कक्षा पढ्ने सपना अपूरो नै रह्यो।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,२२ पुस, रामेछाप ।
रामेछापमा आफ्नै घरको नजिक राखेको ५ सय लिटर क्षमताको पानीको ड्रमभित्र डुब्दा १८ महिने बालिकाको आइतबार घटनास्थलमा नै ज्यान गएको छ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२२ पुस, धरान ।
सात वर्षीय बालिका बलात्कार गरेको अभियोगमा सुनसरीको रामधुनी नगरपालिका–८ का राजेश उराँव पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीे प्रहरी टोलीले रामधुनी नगरपालिका डुम्रहाकी सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उराँवलाई पक्राउ गरेको हो।
Read Moreकान्तिपुरमा प्रकाशित,२० पुस, हेटौंडा ।
बाल्यकाल पार नहुँदै एक चेपाङ बालिका आमा बनेकी छन् । मकवानपुरको राक्सिराङ गाउँपालिका ३ सरिखेत औलेकी १२ वर्षीया गंगामाया चेपाङलले बुधबार छोरी जन्माएकी छन्।
Read MoreSeverity: Warning
Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)
Filename: Unknown
Line Number: 0
Backtrace: