ट्रकको ठक्करबाट विद्यार्थीको
थाहा खबरमा प्रकाशित,२ मंसिर,कपिलवस्तु ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको वाणगंगामा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा शीतगंगा नगरपालिका–१४ का १७ वर्षीया शोभा न्यौपाने रहेको प्रहरीले जनाएको छ।
Read More