A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessiondsgt4k2htkf7kqv9tpadrtkl3q7896ec): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

महानगरीय प्रहरी वृत सातदोबाटोले ज्ञानकुञ्ज बोर्डिङ स्कुल ताल्छीखेलका प्रधानाध्यापक शिव कार्कीलाई पक्राउ गरेको छ ।छात्रामाथि दुब्र्यवहार गरेको आरोपमा उजुरी गरेपछि शुक्रबार राति १० बजे उनलाई प्रहरीले पक्राउ गरेको हो । कार्की निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ललितपुरका अध्यक्ष पनि हुन । प्रहरी स्रोतका अनुसार कार्कीले करिब १७ वर्षीया एक छात्रालाई होस्टेलमा दुब्र्यवहार गरेपछि ती छात्राले उक्त घटना बारे आफ्नो परिवारलाई जानकारी गराएकी थिईन् । त्यस लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

२०७४ चैत्र ३ गते प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: