A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionnku3obfgltbvebr24ucte8ut7qmttolk): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

छ वर्षीय बालिका बलात्कृत

गुल्मीमा १६ वर्षको युवकद्वारा ६ वर्षकी बालिकालाई बलात्कार गरेका छन् । जिल्लाको ईस्मा गाउँपालिका ३ दर्लामचौरस्थित नयाँ पोखरामा १६ वर्षीय हिमाल दमाईले ६ वर्षीय वालिकामाथी बलात्कार गरेका हुन् । घटनामा सँलग्न हिमाल दमाईलाई प्रहरीले हिजो राति नै प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । बालिकाको यौनीको तल्लो भाग च्यातिएको अवस्थामा रहेकोले जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको अस्पतालका डाक्टर सुरेन्द्र रायमाझीले जानकारी दिए । उनले बलिकाको मनोवैज्ञानिक रुपमा असर परेको समेत बताए । अन्य अवस्था भने सामन्य रहेको डाक्टर रायमाझीले अन्नपूर्णलाई जानकारी दिए ।

२०७४ फागुन ३० गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: