सानै उमेरमा बिहे, सन्तान जन्मेपछि पछुतो
कान्तिपुरमा प्रकाशित,२१ माघ, बझाङ ।
व्यासी स्वास्थ्य चौकीमा गर्भजाँच गर्न आएकी रञ्जा थापाले स्वास्थ्यकर्मीलाई आफ्नो विवरण टिपाइन् । उमेर १८ वर्ष पुग्दै गरेकी थापाका २ छोरा छन् । बझाङको छबीस पाथिभेरा गाउँपालिकाकी थापाले स्थानीय शान्ति मावि, चौघानपाटामा कक्षा पाँचमा पढ्दै गर्दा प्रेम विवाह गरेकी हुन् ।विहे गर्दा उनको उमेर १३ वर्षमात्र थियो ।
Read More