A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionjffqas5loi5mtaqjcerjn8q2p2ps09eo): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

पोखरीमा डुबेर बालिकाको मृत्यु

अनलाइनखबरमा प्रकाशित,३ कात्तिक, सप्तरी।

सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित रहेको शिव मन्दिर अगाडिको पोखरीमा डुबेर बेपत्ता भएकी बालिका शनिबार साँझ मृतावस्थामा फेला परेकी छिन।

Read More

१३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ

रातोपाटीमा प्रकाशित,१ कात्तिक, सुर्खेत।

वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९ वर्षीय तर्क रिजाल, १८ वर्षीय सुदीप खड्का, वडा नं ४ का २३ वर्षीय धनबहादुर खत्री, बराहताल गाउँपालिका–२ का २३ वर्षीय रोशन वली र २१ वर्षीय नरेश बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

Read More

छोरीलाई जबरजस्ती गर्न खोज्ने बाबु पक्राउ

थाहा खबरमा प्रकाशित,१ कात्तिक, गुल्मी ।

छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा इस्मा गाउँपालिका–४ दोहोलीमा एकजना पक्राउ परेका छन्। १३ वर्षीया छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा ४१ वर्षीय बाबु पक्राउ परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

Read More

टिपरले किच्दा बालकको घटनास्थलमै मृत्यु

नयाँ पत्रिकामा प्रकाशित,१ कात्तिक, महोत्तरी ।

महोत्तरीमा टिपरले किच्दा एक बालकको मृत्यु भएको छ । शुक्रबार बिहान सम्सी गाउँपालिका २ पर्सादेवाडस्थित मुख्य सडकमा स्थानीय शेष सलिमको १० वर्षीय छोरा शेष वकासलाई टिपरले किचेको हो।

Read More

प्रेमीबाट नछुट्टिन सानैमा गर्भ

कान्तिपुरमा प्रकाशित,१ कात्तिक, बर्दिया।

१५ वर्षीया छोरी हराएपछि परिवारले प्रहरीमा जाहेरी दियो । प्रहरीले पत्ता पनि लगायो । गुलरिया नगरपालिकाकी ती किशोरी बिहे गरेर गर्भधारणसमेत गरिसकेको अवस्थामा फेला परिन् । अनुसन्धानमा उनी आफ्नै मर्जीले प्रेमीसँग भागेको खुल्यो।

Read More

बालबालिकाले हाँस चोरेको आरोपमा आमाबाबु सामाजिक बहिष्कारमा

नयाँ पत्रिकामा प्रकाशित,१ कात्तिक, बिराटनगर।

बालबालिकाले हाँस चोरी गरेको आरोपमा कटहरी गाउँपालिका–७ रुडिया गाउँका ६ घरपरिवार सामाजिक बहिष्कारमा परेका छन् । गत २३ भदौमा रुडिया गाउँका ६ बालबालिकाले लट्याङ सरदारका तीनवटा हाँस चोरी गरेका थिए । सोही आरोपमा उनीहरूका परिवार सामाजिक बहिष्कारमा परेका हुन्।

Read More

बालविवाहविरुद्धको अभियानमा बैतडीका किशोरी

थाहा खबरमा प्रकाशित,१ कात्तिक, बैतडी।

बैतडीका विभिन्न स्थानीय तहका किशोरीहरुले बालविवाह न्यूनीकरण अभियान जारी राखेका छन्। बालविवाह न्यूनीकरणका लागि उनीहरुले साप्ताहिक रुपमा कक्षा सञ्चालन गरेर जानकारी दिने गरेको दशरथचन्द नगरपालिका–२ का रेजिना टेलरले बताईन्।

Read More

१२ वर्षमा बिहे, २० नपुग्दै ‘तलाक’

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,३० असोज, नेपालगन्ज।

सदि मुन्निसा शेष ९१६० ले पढ्न जान पाइनन्। बा–आमाले टोलकै केटासँग १४ वर्षमै बिहे गरिदिए। केटा तेस्रो लिङ्गी भएको थाहा भएपछि उनको तलाक भयो। कम्दी र राप्ती सोनारीको जंगलबाट दाउरा नेपालगन्ज सहरमा बेचेर परिवारले गुजारा चलाउँछन्। बाबु रोजली शेष गरीबीका कारण छोरीको दोस्रो बिहे गर्न नसकेको बताउँछन्।

Read More

उमेर नपुग्दै ५२ प्रतिशत बालबालिकाको विवाह

नयाँ पत्रिकामा प्रकाशित, ३० असोज, सुर्खेत।

कर्णाली प्रदेशका आधाभन्दा बढी बालबालिकाको उमेर नपुग्दै विवाह हुने गरेको पाइएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार, ५२ प्रतिशत बालविवाह हुने गरेको छ।

Read More

ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु, दुई महिला गम्भीर

थाहा खबरमा प्रकाशित,३० असोज, जनकपुरधाम ।

धनुषाको धनुषाधाम नगरपालिका–५ मा माटो खनिरहेका बेला ढिस्को खस्दा पुरिएर घाइते एक बालिकाको मृत्यु भएको छ। ढिस्कोमै पुरिएर घाइते दुई महिला गम्भिर घाइते भएका छिन्।

Read More

प्रदेशस्तरीय बालकचहरी :बालविवाह अन्त्यको प्रतिबद्धता

कान्तिपुरमा प्रकाशित,३० असोज, सुर्खेत।

कर्णाली प्रदेशमा बालविवाह अन्त्य गर्न सबै सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । ‘बालअधिकारको संवर्द्धन, बाल विवाहको अन्त्य’ विषयक प्रदेशस्तरीय बालकचहरीमा आवश्यक नीति र कार्यक्रम निर्माण गर्ने प्रतिबद्धता गरिएको हो।

Read More

बलात्कार आरोपमा पक्राउ

कान्तिपुरमा प्रकाशित,३० असोज, पर्वत।

चौध वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मोदी गाउँपालिकाका एक युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार गत शनिबार किशोरीलाई भैंसीगोठमा जबरजस्ती बलात्कार गरेको अभियोगमा मोदी–५ बाजुङका प्रकाश विकलाई पक्राउ गरिएको हो।

Read More

तराईमा बालविवाह बढ्दो

कान्तिपुरमा प्रकाशित,२९ असोज, सिरहा ।

अधिकारकर्मी र प्रहरीको सक्रियतामा केही बालविवाह रोकिए पनि तराईका जिल्लामा भने झनै बढेको छ । मधेसमा दलित डोम समुदायमा बालविवाह प्रचलन अझै कायम छ । तराई मधेसको समाजमा छोरीका लागि पर्याप्त दाइजो दिनुपर्ने बाध्यता भएकाले पनि अभिभावकले किशोरी उमेरमा नै विवाह गरिदिन पुग्छन्।

Read More

नुवाकोटको बट्टारमा बसको ठक्करबाट बालकको मृत्यु भएपछि स्थिति तनाबग्रस्त

रातोपाटीमा प्रकाशित,२९ असोज, नुवाकोट ।

जिल्लाको बट्टार बजारस्थित सन्जिवनी हस्पिटल आगाडि केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बालकको मृत्यु भएलगत्तै बट्टार बजार तनाबग्रस्त बनेको छ।

Read More

होस्टेलबाट घर जान खोज्दा शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२८ असोज, सप्तरी।

सप्तरी सदरमुकाम राजविराज स्थित शिव इन्टरनेसनल बोर्डिङ स्कुलका शिक्षकको कुटपिटबाट सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत १३ वर्षीय बालक सुमितकुमार भगत घाइते भएका छन्।

Read More

घरभित्रै पसी मुख थुनेर १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास

रातोपाटीमा प्रकाशित,२७ असोज, सिरहा।

सिरहामा एक १४ वर्षीया किशोरीमाथि बलात्कारको प्रयास भएको छ । सिरहाको कल्याणपुर–८ अरङमा किशोरीमाथि शनिबार साँझ जबरजस्ती करणीको प्रयास भएको हो।

Read More

फड्केबाट खोलामा खसेर बालिकाको मृत्यु

नागरिक न्युजमा प्रकाशित,२७ असोज, खोटाङ ।

खोटाङमा फड्केबाट खोलामा खस्दा एक बालिकाको मृत्यु भएको छ। खोला तर्नका लागि हालिएको बाँसको फड्केबाट खस्दा केपीलासगढी गाउँपालिका–१ फेदीका १३ वर्षीय आयुस्मा राईको मृत्यु भएको हो। फड्केबाट खस्दा उनलाई आइतबार दिउँसो स्थानीय ताप खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

Read More

बलात्कार आरोपमा पक्राउ

कान्तिपुरमा प्रकाशित,२५ असोज, रुकुम पश्चिम ।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी उनकै नग्न फोटो खिचेको आरोपमा बाँफीकोट गाउँपालिका–५, का १९ वर्षीय अम्मर विकलाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २ गते राति विकले घरमा कोही नभएको मौका छोपी ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

Read More

३ वर्षीया बालिका बलात्कार आरोपमा ६० वर्षीय बृद्ध पक्राउ

रातोपाटीमा प्रकाशित,२३ असोज, बझाङ।

जिल्लाको छविस पाथिभेरा गाउँपालिका–३ सोती गाउँ घर भएका ६० वर्षीय रामभक्त दमाईलाई ३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ छ । पीडित बालिकाका आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गराएपछि मङ्गलबार बालिका बलात्कार गरेको अभियोगमा दमाईलाई प्रहरीले पक्राउ गरेको हो।

Read More

निर्दयी सौतेनी आमाः ७ वर्षीया छोरीलाई निर्घात कुटपिट

नागरिक न्युजमा प्रकाशित,१६ असोज, सुर्खेत।

खान नपाएर कुपोषणले थलिएको शरिर। सौतेनी आमाको कुटाईबाट पेल्भिक डिसलोकेशन (ढाडको जोर्नी फुत्किएको) छ। पाकेको घाउले उनलाई झन पीडा दिन्छ। ११ दिनदेखि प्रदेश अस्पतालको आइसियूको बेडमा रहेकी सात वर्षीया छोरी कमलालाई हेर्दै बुवा तिर्थबहादुर महतारा छिनछिनमा बेहोस् हुन्छन्।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: