A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionavs9jo82vklk2t7tntp2ibbbinlngf8t): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

आगलागीमा बालिकाको मृत्यु

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–९ मा मंगलबार दिउँसो भएको आगलागीमा एक बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीका अनुसार दिउँसो साढे तीन बजेतिर स्थानीय जगत नेपालीको तीन तले खरले छाएको घरमा आगलागी हुँदा बलबहादुर ढोलीका चार वर्षीया छोरी अनुषा ढोलीको जलेर मृत्यु भएको हो। बालबालिकाहरु खेलिरहेको बेला घरमा आगोलागी भएको एसपी चर्तुवेदीले जानकारी दिए। आगलागीमा परेर प्रदिप नेपालीको छ वर्षीय छोरा निराजन नेपाली घाइते भएका छन्। उनलाई थप उपचारका लागि कैलालीको टीकापुर लगिएको छ। प्रहरी र स्थानीयको सहयोगमा बेलुका साढे सात बजेतिर आगो नियन्त्रणमा आएको थियो ।

 २०७४ फागुन ३० गते १२:०२ मा प्रकाशित

 

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: