A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionktkdd7fitjnuflj742s05tk6ab3nef4e): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

बालश्रम निवारणमा स्थानीय तह प्रतिबद्ध

नागरिक न्युजमा प्रकाशित,२४ चैत, चितवन।

बालश्रम निवारण गर्न नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको ‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना २०७५/८५ कार्यान्वयन गर्न थालिएको छ।

Read More

मोरङमा चट्याङ लागेर १० वर्षीया बालिकाको मृत्यु

रातोपाटीमा प्रकाशित,२३ चैत, उर्लाबारी।

चट्याङ लागेर मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारीमा आज एक बालिकाको मृत्यु भएको छ । खेतमा बाँधेको गाई घरतिर लिएर आउँदै गर्दा चट्याङ लागेर १० वर्षीया आराधना राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read More

खेल्दै गरेका बालकको माटोको ढिस्कोले पुरिएर मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ चैत, झापा।

झापाको गौरादह नगरपालिका-१ मा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ। निर्माणाधिन अवस्थामा रहेको नालीमा खेल्ने क्रममा माटोको ढिस्कोले पुरिएर सोही स्थानका सात वर्षीय  सुमन कर्मकारको मृत्यु भएको हो।

Read More

घर भत्काउने क्रममा दुई बालिकाको मृत्यु स् दुई घाइते

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ चैत, परासी।

घर भत्काउने क्रममा खसेको पर्खालले थिचेर पश्चिम नवलपरासीको सुनवलमा दुई बालिकाको बिहीबार मृत्यु भएको छ।  दुईजना घाइते छन्।  एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Read More

हावाहुरीपछि पाँच महिने बालिकाको दर्दनाक कथा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२१ चैत, बारा।

कीर्ति पटेल अन्योलमा छिन्।कसैलाई रोइरहेको देखे, रोइदिन्छिन्।कसैलाई हाँसिरहेको देखे, हाँसिदिन्छिन्।तर, उनलाई थाहा छैन, किन रुनुपर्छ भन्ने कुरा।प्रकृतिको भयानक उदण्डतासँग कीर्ति पनि जुधिन्। सायद, भविश्यमा उनलाई यो वितण्डा याद नहोला।  किनकी कीर्ति मात्र ५ महिनाकी भएकी छन्।

Read More

नुहाउने क्रममा करेन्ट लागेर दुई बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,२० चैत, धनगढी।

धनगढी उप–महानगरपालिकामा करेन्ट लागेर दुई बालकको मुत्यु भएको छ। उपमहानगरको वडा नम्बर ३ मिलन चोकमा रहेको पर्शुराम बानियाको घरमा नुहाउने क्रममा बुधबार करेन्ट लागेर दुई बालकको ज्यान गएको हो।

Read More

फोहोरमैला बोक्ने ट्रिपरको ठक्करले एक बालकको मृत्यु

नागरिक न्युजमा प्रकाशित,२० चैत, सिसडोल।

फोहोरमैला बोकेको ट्रिपर गाडीको ठक्करले सिसडोलमा एक बालकको ज्यान गरेको छ। ललितपुरको नेपाल विकास अभियानको फोहोरमैला बोक्ने बा४ख ९६४७ नम्बरको ट्रिपरको ठक्करले ककनी गाउँपालिका वडा नं २ का १३ वर्षीया सञ्जोक नेपालीलाई मंगलबार बिहान ठक्कर दिएर गम्भीर घाइते भएका थिए।

Read More

बालिका यौन दुर्व्यवहारको आरोपमा एकजना पक्राउ

उज्यालो अनलाइनमा प्रकाशित,२० चैत, जुम्ला।

चार वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जुम्ला चन्दननाथ नगरपालिका, ४ का ४८ वर्षीय श्यामराज भारतीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो।

Read More

यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

थाहा खबरमा प्रकाशित,२० चैत, फिदिम।

१३ वर्षीया छात्रालाई ललाइफकाइ यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरेको छ। कक्षा ८ मा अध्ययनरत आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरीको शम्भुनाथ गाउँपालिका घर भएका शिक्षक उपेन्द्र चौधरी मंगलबार पक्राउ परेका हुन्।

Read More

छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ

अनलाइन खबरमा प्रकाशित,१९ चैत, हेटौंडा।

आफ्नै छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन् । १७ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिकाका ४७ बर्षका एक व्यक्ति पक्राउ परेका हुन्।

Read More

धेरैको मृत्यु टाउकाको चोटले

कान्तिपुरमा प्रकाशित,१९ चैत, बारा।

बारामा आइतबार साँझको शक्तिशाली हुरीका कारण ज्यान गुमाएकामध्ये अधिकांशको टाउकामा चोट देखिएको छ । मृतकहरूको मुचुल्का विवरण संकलनमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार वयस्क र अधबैंसेहरू भाग्दा टाउकाको पछाडि वा अगाडिको भागमा चोट लागेको देखिएको छ । बालबालिकाको मृत्यु भने गुम्सिएर भएको छ।

Read More

बलात्कृत बालिका बनिन् आमा

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ चैत, राजविराज।

सप्तरीमा १४ वर्षीया बलात्कृत बालिका आमा बनेकी छन्। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उनले साँझ ४ बजेर १० मिनेटमा कम तौल भएकी छोरीलाई जन्म दिएको अस्पतालले जानकारी दिएको छ।

Read More

बारामा हुरीले घाइते भएका एक बालकको मृत्यु

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१९ चैत, बारा।

गत आइतबार साँझ आएको विनशकारी आँधीहुरीले घाइते भइ उपचार गराइरहेका एक बालकको मङगलबार मृत्यु भएको छ। योसँगै आँधीहुरीले ज्यान गुमाउनेको स‌ंख्या २८ पुगेको छ । यसअघि बारामा २६ र  पर्सामा एक जना गरी २७ जनाको मृत्यु भएको थियो।

Read More

बेपत्ता बालक भेटिए

कान्तिपुरमा प्रकाशित,१८ चैत, पर्सा ।

घरबाट हराएर भारतको बिहार राज्यस्थित दरभंगा पुगेका एक १२ वर्षीय बालकलाई जिल्ला बालकल्याण समिति सप्तरीको पहलमा त्यहाँबाट सकुशल ल्याई आइतबार परिवारको जिम्मा लगाइएको छ।

Read More

मेसिनबाट सेनेटरी प्याड

कान्तिपुरमा प्रकाशित,१८ चैत, स्याङ्जा।

बैंकको एटीएम मेसिनबाट ग्राहकले आफ्नो खाता भएको पैसा निकाल्न पाउने सुविधा अब सहरबजारका लागि नौलो रहेन । त्यस्तै मेसिनबाट सेनेटरी प्याड निकाल्न पाइने सुविधा पनि स्याङ्जामा भित्रिएको छ।

Read More

नवजात शिशु वेवारिसे भेटियो

थाहा खबरमा प्रकाशित,१५ चैत, झापा।

भद्रपुरमा नवजात शिशु वेवारिसे अवस्थामा भेटिएको छ । भद्रपुर नगरपालिका ८ स्थित सगरमाथा चोकमा नवजात शिशु जिवितै अवस्थामा भेटिएको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

Read More

सानैमा विवाह पछि पछुतो

कान्तिपुरमा प्रकाशित,१५ चैत, सिन्धुलीमाढी।

भनिन्छ, विवाहपछि नयाँ जीवन सुरु हुन्छ । तर सुनीता तामाङको हकमा भने विवाहपछि जीवन नै सकियो । भागी विवाह गरेकी सुनीता बिहे लगत्तै गर्भवती भइन् । २०७४ साल जेठ ९ गते दिउँसो उनले घरमै छोरी त जन्माइन् । तर आफू भने बाँच्न सकिनन्।

Read More

प्रदेश २ मा दिनहुँ बलात्कारका घटना

उज्यालो अनलाइनमा प्रकाशित,१४ चैत, धनुषा।

प्रदेश २ मा दिनैपिच्छे बलात्कारको घटना हुन थालेको छ । छोरीहरुलाई बचाउन तथा पढाउन प्रदेश २ सरकारले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान थालेको छ । तर प्रदेश २ मा छोरीहरु भने झनै असुरक्षित हुँदै छन् । गएको तीन दिनयता प्रदेशका  विभिन्न जिल्लाहरुमा तीन जना बालिका बलात्कृत भएका छन्।

Read More

बालिका बलात्कारपछि हत्या गर्ने दुईलाई जन्मकैदको फैसला

सेतोपाटीमा प्रकाशित,१४ चैत, उदयपुर।

उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुई किशोरलाई जिल्ला अदालत उदयपुरले जन्मकैदको फैसला सुनाएको छ।

Read More

१४ वर्षमै गर्भवती

अन्नपूर्ण पोस्ट्मा प्रकाशित,१२ चैत, सप्तरी।

१४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती भएकी छन्। पेटको तल्लो भागमा पीडा भएको बताएपछि आमाले उनलाई डाक्टरकहाँ पुर्‍याएकी थिइन्। भिडियो एक्सरे गर्दा गर्भ बसेको देखिएपछि उनको परिवार चिन्तामा परेको छ।

Read More

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: