कलिला काँधमा इँटाको भारी
कान्तिपुरमा प्रकाशित,१६ फागुन, नेपालगन्ज ।
पढ्ने उमेरका बालबालिका विद्यालय जान छाडेर जोखिमपूर्ण श्रममा होमिएका छन् । नेपालगन्जमा सञ्चालित अधिकांश इँटा उद्योगमा बालबालिकालाई काममा लगाइएको छ । ८ देखि १५ वर्षसम्मका बाल मजदुरमध्ये केही भारतीय छन् ।
Read More