घरबाट बेपत्ता भएकी बालिका मृत फेला
उज्यालो अनलाइनमा प्रकाशित,९ मंसिर, बझाङ ।
गएको कात्तिक २८ गते घरबाट बेपत्ता भएकी एक बालिका मृत अवस्थामा फेला परेकी छिन् । जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडा कि १५ वर्षीया सपना बम मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ।
Read More