A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionsgigjd8njg616fao5ielfkkdikqq3f3g): failed to open stream: Disk quota exceeded

Filename: drivers/Session_files_driver.php

Line Number: 172

Backtrace:

File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct

File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once

.:| Child Rights in Nepal | समाचारमा बालबालिका |:.

समाचारमा बालबालिका

टाउको काटिएको अवस्थामा शिशुको शव

बैतडीमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ । प्रहरीका अनुसार दशरथचन्द नगरपालिका– ४ मा सोमबार दिउँसो टाउको काटिएको अवस्थामा शिशुको शव फेला परेको हो । बैतडीमा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ । प्रहरीका अनुसार दशरथचन्द नगरपालिका– ४ मा सोमबार दिउँसो टाउको काटिएको अवस्थामा शिशुको शव फेला परेको हो । शव सडेर क्षतविक्षत भएको अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शिशु जन्मने बित्तिकै हत्या गरी फालेको वा मृत शिशु जन्मिएर फालिएको भन्नेबारे केही खुल्न सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको प्रकृति हेर्दा दुई–तीन हप्ता अगाडिको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

२०७४ फागुन २९ गते प्रकाशित

A PHP Error was encountered

Severity: Warning

Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)

Filename: Unknown

Line Number: 0

Backtrace: