गाईको पुच्छरमा बाँध्दा बालकको ज्यान गयो
कान्तिपुरमा प्रकाशित,२७ फागुन, उदयपुर ।
उदयपुरको कटारी नगरपालिका- ८ थलीयाटारमा एक बालकको गाईको पुच्छरमा बाँधिदा ज्यान गएको छ। गाईको पुच्छर र बालकको कम्मरमा डोरीले बाँधिएको अवस्थामा गाईले घिसार्दा मृत्यु भएको शो । कटारी- ८ लिलबहादुर मगरका ५ वर्षीय छोरा आयुस मगरको मृत्यु भएको हो।
Read More