१२ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ
उज्यालो अनलाइनमा प्रकाशित,२४ माघ, अर्घाखाँची।
अर्घाखाँचीको शीतगंगामा आफ्नै बावुबाट छोरी बलात्कृत भएकी छिन ।शीतगंगा नगरपालिकाको वडा नम्बर–६, आफ्नै बुबाबाट १२ वर्षीया छोरी बलात्कारको सिकार भएकी हुन।
Read MoreSeverity: Warning
Message: fopen(/var/cpanel/php/sessions/ea-php56/ci_sessionqt2omtrpnjeir8ni860202b4l2180f61): failed to open stream: Disk quota exceeded
Filename: drivers/Session_files_driver.php
Line Number: 172
Backtrace:
File: /home/childrightsgov/public_html/application/controllers/Site.php
Line: 9
Function: __construct
File: /home/childrightsgov/public_html/index.php
Line: 292
Function: require_once
उज्यालो अनलाइनमा प्रकाशित,२४ माघ, अर्घाखाँची।
अर्घाखाँचीको शीतगंगामा आफ्नै बावुबाट छोरी बलात्कृत भएकी छिन ।शीतगंगा नगरपालिकाको वडा नम्बर–६, आफ्नै बुबाबाट १२ वर्षीया छोरी बलात्कारको सिकार भएकी हुन।
Read Moreअनलाइनखबरमा प्रकाशित,२४ माघ, पर्सा ।
वीरगञ्ज महानगरपालिका वडा नं १३ मा रहेको अविरल नास्ता होटलमा १४ वर्षमुनिका दुई बालक काम गरिरहेको अवस्थामा भेटिए । वीरगञ्जलाई बालमैत्री नगरका रुपमा स्थापित गर्ने उद्देश्यले बाल श्रम नियन्त्रणका लागि काम गरिरहेका एनजिओका प्रतिनिधिले बालबालिकालाई श्रममा लगाउनु गैरकानुनी कार्य हो भनेर होटल सञ्चालकलाई सम्झाए।
Read Moreकान्तिपुरमा प्रकाशित,२४ माघ, काठमाडौं ।
लगनखेलस्थित ललितपुर माविका शिक्षक सुमन्त ‘सुमन’ केसी र गोकुल शर्मालाई यौन दुर्व्यवहारको आरोप लागेको छ।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,२४ माघ, बाजुरा।
बालविवाह नियन्त्रण गर्न कानुन बनेको छ, सजायको व्यवस्था पनि छ, नीतिगत कुरामा बालविवाह नियन्त्रणको काम राम्रै भएको छ। तर, व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको छ।तरपनि समाजलाई त्यसको चिन्ता भने पटक्कै छैन।
Read Moreनागरिक न्युजमा प्रकाशित,२४ माघ, कावासोती ।
सामूहिक बलात्कारमा परेकी नवलपुरकी एक बालिका सामाजिक लाञ्छनाका कारण पढाइबाट वञ्चित हुनुपरेको छ। तीन वर्षअघि बलात्कारमा परेकी ती बालिकाले लामो समयपछि न्याय त पाइन् तर आफ्नो पढाइलाई भने निरन्तरता दिन सकिनन्।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,२३ माघ, सप्तरी ।
सप्तरीको महदेवा गाउँपालिका–६, ढिकलीमा कोशी नहरमा डुबेर एक नाबालिकाको मृत्यु भएको छ । स्थानीय आनन्दी यादवकी २ वर्षीया छोरी अन्जली कुमारी यादवको घर नजिकै रहेको कोशी नहरमा खेल्ने क्रममा अचानक डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
Read Moreअनलाइनखबरमा प्रकाशित,२३ माघ, सल्यान।
सल्यानमा एक युवतीले आफ्नै छोरालाई विष खुवाएर मारेको खुलेको छ । छत्रेश्वरी गाउँपालिका ४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ।
Read Moreरातोपाटीमा प्रकाशित,२३ माघ, काठमाडौँ ।
दुईरतीन वर्ष पहिलेसम्म पढाइमा राम्रो छोरा विस्तारै कमजोर बन्दै जाँदा सातदोबाटोका रमण थापा हैरान थिए । चार कक्षामा अध्ययनरत १२ वर्षीय उनको छोरा रोहन केही समयदेखि विद्यालयबाट फर्किएपछि झोला नै खोल्न नचाहने गरेकोे उनले बताए।
Read Moreथाहा खबरमा प्रकाशित,२२ माघ ,काठमाडौं।
कोटेश्वरकी बबिता शाहकी छोरी सन्विज्ञा शाहलाई अपहरण गर्ने मनीष गुप्तालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुप्तालाई सोमबार महोत्तरीको भिटामोडबाट पक्राउ गरेको हो।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,२२ माघ, डोटी ।
९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा डोटीमा एक शिक्षकलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार विद्यालयमा नै बालिकालाई एकान्त कोठामा लगेर अश्लिल चलचित्र देखाउने गरेको भन्ने उजुरीका आधारमा शिक्षकलाई पक्राउ गरिएको हो।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,२१ माघ, जाजरकोट।
अझै पनि जाजरकोटमा बच्चा हराएपछि अभिभावक धामी हेराउन जाने चलन छ । धामीले भोलि बच्चा भेटिन्छ भनेपछि उनीहरुको खोजी नगरेर अभिभावक घरमा गएर बस्छन्।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,२१ माघ, रुकुम पूर्व ।
रुकुम पूर्वमा एक साढे तीन वर्षीया नाबालिका बलात्कार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका ३१ वर्षीय मदन भनिने भरत गौतमलाई प्रहरीले पक्रेको हो।
Read Moreथाहा खबरमा प्रकाशित,१५ माघ, डडेल्धुरा ।
भरुवा बन्दुक पड्किँदा डडेल्धुरामा बालिका घाइते भएकी छिन्। नवदुर्गा गाउँपालिका–५ ताकका कृष्ण बिककी १० वर्षीया छोरी आरतीकुमारी भरुवा बन्दुक खेलाउँदा पड्किएपछि घाइते भएकी हुन्।
Read Moreथाहा खबरमा प्रकाशित,१५ माघ, झापा ।
प्रधानमन्त्री केपी शर्मा ओली आगामी माघ १७ गते गृहनगर दमक आउने भएका छन्। दमक नगरपालिकाको आयोजनामा हुने बृहत बाल महोत्सवको उद्घाटनका लागि उनी आउने नगरपालिकाले जनाएको छ।
Read Moreथाहा खबरमा प्रकाशित,१४ माघ, विराटनगर ।
टिपरको ठक्करबाट वालिकाको मृत्यू भएपछि मोरङको सुन्दरहरैंचा नगरपालिका–९ तनावग्रस्त बनेको छ। लापरवाहीका कारण टिपर आतंक बढेको भन्दै स्थानीय बासिन्दाले स्थानीयले ६ वटा टिपरमा आगजनी गरेका छन्।
Read Moreथाहा खबरमा प्रकाशित,१४ माघ, विराटनगर ।
विराटनगर ८ बलुवाहीस्थित सिंघीया खोला किनारमा मृत भेटिएकी बालिकाको हत्या भएको आशंका भएपछि प्रहरीले छ जनालाई पक्राउ गरेको छ।
Read Moreरातोपाटीमा प्रकाशित,१३ माघ ,दाङ ।
प्रहरीले ललाइफकाई बाल विवाह गराएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार गत माघ १० गते घोराही मामा घरमा जाँदा १६ बर्षिया बालिकाको घोराहीका २२ वर्षीया गणेश चौधरीसँग विवाह गरिदिएको आरोपमा कमली चौधरी र विवाह गर्ने गणेश चौधरी पक्राउ परेका हुन्।
Read Moreअन्नपूर्ण पोस्ट्मा प्रकाशित,११ माघ, मोरङ ।
मोरङको सुनवर्षी नगरपालिका–७ कुडेलीका १५ वर्षीय दीपक राजवंशी आठ कक्षामा पढ्दै गर्दा पढाइ छाडे । उनी १० वर्षको हुँदा बुवा फगुलाल गुमाए । गत साउनमा आमा सन्तोषी पनि गुमाएपछि दीपक दुईजना भाई ९ वर्षीय राजीव र ५ वर्षीय रोशनको अभिभावक बन्न पुगे । फगुलाल र सन्तोषी दुवैको सेतो लामखुट्टेको टोकाइबाट मृत्यु भएको स्थानीयको भनाइ छ।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,१० माघ, सर्लाही।
सप्तरीको महदेवा गाउँपालिका वडा नं–२, एअवरपुरमा करेन्ट लागेर बिहीबर एक नाबालिकाको मृत्यु भएको छ । स्थानीय चन्द साहकी १८ महिनाकी छोरी ज्योति कुमारी साहको आफनै घरमा खेल्ने क्रममा अचानक करेन्ट लाग्दा ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
Read Moreउज्यालो अनलाइनमा प्रकाशित,९ माघ, नुवाकोट।
आफ्नै छोरीलाई बेचेको आरोपमा बुवा पक्राउ परेका छन् । जिल्लाको दूर्गम क्षेत्र दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारकी १५ वर्षीया बालिका बेचेको आरोपमा उनकै बुवासहित दुप्चेश्वर गाउँपालिका का २२ वर्षीय सुनिल तामाङ र ३१ वर्षीय लक्ष्मी नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
Read MoreSeverity: Warning
Message: Unknown: Failed to write session data (user). Please verify that the current setting of session.save_path is correct (/var/cpanel/php/sessions/ea-php56)
Filename: Unknown
Line Number: 0
Backtrace: